२० असार २०८१ बिहीबार
image/svg+xml

हरि बने फुल कन्ट्याक्ट कराते प्रतियोगिताकाे च्याम्पियन

आईएफकेकेका हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६० केजीमा च्याम्पियन बनेका छन्।

फुल कन्ट्याक्ट कराते साेमवार हुने

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमवार हुने भएको छ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराते साेमवार हुने

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ।

१८ अाैं एसियाड : करातेमा नेपालका साेनाम पराजित

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराते तर्फ आज (अाइतवार) नेपालका सोनाम लामा पराजित भएका छन्। रिपाजे बाउट प्रवेसको लागि भएको खेलमा सोनाम भियतनामका खेलाडी न्गुएन भान हाईसंग ३ – ० ले पराजित भएका हुन्।

करातेमा पनि निराशा

चीनले इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धी जापानलाई स्वर्ण पदकमा दोब्बर अन्तरले पछि पारिरहेको अवस्थामा नेपालको पदक आशामा भने एकपछि अर्को गर्दै तुषारापात भएको छ।

कराते टोली जापान प्रस्थान

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदैछ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहीबारदेखि शनिबारसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहान ११ बजेपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

करातेमा नेपाललाई ३ स्वर्ण

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

श्रीयालाई करातेमा स्वर्ण

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको ग्रल्स२० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जीविका भण्डारीलाई हराइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्