१५ प्रतिशत महशुल बढाउने प्राधिकरणको प्रस्ताव
सरकारले कोरोना महामारीले अर्थतन्त्र तहसनहस भएको बेला करिव औद्योगिक तथा व्यापरिक क्षेत्रका ग्राहकको महशुल शुल्क १० देखि १५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ।