२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरोना हिरो राजेश र अरुण काेरोना नेगेटिभ

कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी नेपालकी पहिलो महिला सुत्केरीको लास दाहसंस्कारमा लागेका दुई जना कोरोना हिरो युवा कोरोना परीक्षणमा नेगेटिभ आएपछि सोमबार आइसोलेसनबाट बाहिरिएका छन्। भक्तपुरका स्काउट लिडर दुई कोरोना हिरो युवा राजेश गाइजू र अरुण सैंजू आइसोलेसनबाट बाहिरिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्