coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बोझिनी ड्याम भाडामा नदिन चेतावनी

नेपाली कांग्रेस र राप्रपा संयुक्तले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बोझिनी ड्याम र सामुदायिक वन निजी कम्पनीलाई भाडा नदिन चेतावनी दिएका छन्।

बोझिनी ड्याम भाडामा नदिन चेतावनी

नेपाली कांग्रेस र राप्रपा संयुक्तले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको बोझिनी ड्याम र सामुदायिक वन निजी कम्पनीलाई भाडा नदिने चेतावनी दिएको छ । दुवै पार्टीले छुटाछुटै प्रेस विज्ञप्ति प्रकाशित गरी ड्याम र वन भाडामा दिने भन्ने विषयमा दुवै पार्टीको वडा समितिले आपती जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्