२३ असार २०८१ आइतबार
image/svg+xml

दूधको मूल्य घट्दा किसान निराश

व्यावसायिक रुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ।

आरन चलाएर गुजारा

काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ।

यार्सागुम्बा सङ्कलनमा रोक, घरखर्च कसरी धान्ने?

हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो।

गुठी जग्गा किनबेच १० पटकसम्म

लमही नगरपालिका–३ टिकुलीगढका गोपालप्रसाद नगरकोटीले दुई कोठे घरसहित १६.७८ धुर जग्गा बिक्री गरे । २०७५ कात्तिक १९ गते माधव भुसाललाई जग्गा बिक्री गरेका गोपालले माधवसँग ५ लाख रुपैयाँ ऋण लिएको र सोही ऋण कटाउन जग्गा बिक्री गरेको बताएका छन् । किनबेचका क्रममा गरिएको कागजमा भनिएको छ, ‘पाँच लाख रुपैयाँ घरखर्च भनी लिएको ठीक साँचो हो, यो रुपैयाँबापत मैले भोगचलन गर्दै आएको जग्गा तपाईं साहुले भोगलचन गरिखानू ।’

बाख्रापालनले घरखर्चमा सहज

भोजपुर– वर्षदिन अघिसम्म तिम्मा–३ पाङखाङकी राममाया राईलाई घरखर्च जोहो गर्न निकै मुस्किल थियो । आम्दानीको कुनै स्रोत नभएपछि ५ जनाको गुजारा चलाउन दैनिक ज्यालादारीबाहेक उनको परिवारसँग अरू विकल्प थिएन । ज्यालादारी गरेर पनि साँझ–बिहान छाक टार्न धौ–धौ भएपछि परिवारको पालनपालनको समस्यामै उनी पिरोलिन्थिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्