११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लोडसेडिङ दैनिक ७ घन्टा : प्राधिकरण

चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ। निजी प्रवर्द्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने देखिएको हो।

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

रुकुम— जिल्ला सदरमुकाममा बसोबास गर्नेले चर्को लोडसेडिङको सामना गरिरहँदा सदरमुकामसँगै जोडिएको स्यालापाखा गाविसमा उत्पादित बिजुली पूरै खपत नभएर खेर गइरहेको छ । जामा खोला लघु जलविद्युत आयोजनावाट ९० किलोवाट विद्युत उत्पादन हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्