coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पृथ्वी जन्मजयन्तीमय राजधानी (फोटोफिचर)

शाहको जन्मजयन्ती मनाउन सर्वसाधरणहरु बाजागाजासहित पुगेका छन्। धामीझाक्रीको भेषमा पुगेका उनीहरुले शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन्।

कवि शिरोमणिको जन्मजयन्ती मनाइयो

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

माओको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले माओत्सेतुङको जन्मजयन्तीमा श्रद्धासुमन अर्पण गरेका छन्।

आज गुरु नानक जयन्ती, राष्ट्रपतिले दिए शुभकामना

शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

रमेश विकलको ९५ औँ जन्मजयन्ती

साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ।रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए।विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उनको भनाइ थियो।

महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्ती सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण)विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना गरेको छ।

बिपी–महेन्द्र सम्बन्ध

उसो भए अब के नयाँ पुस्ताले बिपीलाई चिन्न काँग्रेस इतिहासका अध्यायबाट होइन, राप्रपाको आँगनबाट गुञ्जेको आवाज सुन्नुपर्ने अवस्था आएको हो ?

मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती (तस्बिरहरू)

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ।

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएको छन्।

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो।

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

फाल्गुनन्दको १३८ औँ जन्मजयन्ती मनाइँदै

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ।

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।

लीलाध्वज थापाको जन्मजयन्ती: एकैसाथ तीन कृति विमोचन

साहित्यकार लीलाध्वज थापाको १०२औं जन्मजयन्तीको अवसरमा तीन कृति एकैसाथ विमोचन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्