अमिर र जूहीको किन भयो ७ वर्षसम्म बोलचाल बन्द?
बलिउड सेलिब्रेटीहरुको विवाह, सम्बन्ध बिच्छेद, विवाहमा हुने खर्च, अफेयर सँधै चर्चाको विषय बन्ने गरेको छन्। बलिउडमा अफेयर एउटासँग विवाह अर्कैसँग हुनु कुनै नयाँ कुरा होइन, यसलाई सामान्य हिसाबले लिने गरिन्छ।