१० मंसिर २०८१ सोमबार
image/svg+xml

खोटेहाङमा सवारी साधन आवत–जावतमा रोक

छिमेकी नगरपालिकामा कोरोना संक्रमित फेला परेसँगै खोटाङको खोटेहाङ गाउँपालिकाले सवारी साधनको आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि खोटेहाङ गाउँपालिकाले सवारी साधनको आवत–जावतमा कडाई गर्ने निर्णय गरेको हो ।

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको मंगलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो।

प्राकृतिक सुन्दरताभित्र पहिलोपल्ट सवारी

जाजरकोट जिल्लामा सबैभन्दा बढी प्राकृतिक स्रोत–साधन, सुन्दरता र सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ ।

दुर्घटनामा धेरै दुईपाङ्ग्रे चालकको मृत्यु

काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्