२० वर्षमा साढे ३७ हजार जहाज आवश्यक

२० वर्षमा साढे ३७ हजार जहाज आवश्यक

बुधबार, १६ साउन २०७५

यात्रु र कार्गो चाप विस्तारै बढ्न थालेपछि विश्वभर व्यापारिक प्रयोजनका हवाई जहाजको माग उल्लेख्य दरमा वृद्धि हुन थालेको छ ।

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

मङ्गलबार, ०८ साउन २०७५

ग्रिसकाे राजधानी एथेन्स नजिकैकाे एक जंगलमा भएकाे भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु छ। अागलागीमा अन्य १० जना हराइरहेका...

२० हजार कर्मचारी अभाव

२० हजार कर्मचारी अभाव

सोमबार, ०७ साउन २०७५

प्रदेश, स्थानीय र संघीय सरकार चलाउन हाल कार्यरत कर्मचारीको संख्या अपुग हुने भएको छ। ...

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

शनिबार, ०५ साउन २०७५

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

शनिबार, ०५ साउन २०७५

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक चन्द्रागिरिमा बसेर विभिन क्षेत्रको नीतिगत सुधारका लागि सुझाव सहित कार्यविधि तयार गरी संरचनागत क्षेत्रको वर्गीकरण गरी विभिन्न उप समूह बनाइएको छ । सबै समितिले काम गरिरहेका छन्।

२० हलबाट बक्स अफिस सुरु

२० हलबाट बक्स अफिस सुरु

बुधबार, ०२ साउन २०७५

लामो समयदेखि फिल्म क्षेत्रमा चर्चा र बहसमा रहेको बक्स अफिस प्रणाली अर्थात ‘सेन्ट्रल सिनेमा मेनेजमेन्ट सिष्टम(सीसीएमसी)’ मंगलबारबाट लागु भएको छ।

ठुलीभेरी नगरपालिकामा २० ओटा ऐन

ठुलीभेरी नगरपालिकामा २० ओटा ऐन

शनिबार, ३० असार २०७५

डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले पहिलो पटक २० ओटा स्थानीय ऐन, नियमावली, कार्यबिधि र निर्देशिका पारित गरेको छ।

राप्रपाको २० विभागका प्रमुख मनोनीत

राप्रपाको २० विभागका प्रमुख मनोनीत

बिहिबार, २८ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २० वटा विभाग तथा समितिको प्रमुख मनोनीत गरेका हुन्।

एउटा बिरुवा रोपे २० रूपैयाँ पाइने

एउटा बिरुवा रोपे २० रूपैयाँ पाइने

सोमबार, २५ असार २०७५

सल्यानकाे शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ। नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे।

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल

बिहिबार, २१ असार २०७५

नेपालबाट साउथ एसिया ट्राभल्स अवार्ड प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशनमा परेका हुन्।

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

सोमबार, ०४ असार २०७५

सरकारी कर्मचारीले अनावश्यक रूपमा गर्ने विदेश भ्रमणलाई व्यवस्थित गर्न कडा निर्देशिका जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफंै भने जम्बो टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

शनिबार, २६ जेठ २०७५

निर्माण घोषणा भएको २ दशकपछि बेलटार बसपार्क बन्ने तरखरमा पुगेको छ। चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेलटारमा २० वर्षअघि प्राप्त ५ कठ्ठा क्षेत्रफल जग्गामा अहिले आएर बसपार्क बनाउन लागिएको हो।

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्।

दुई वर्षभित्र २० लाख पर्यटक

दुई वर्षभित्र २० लाख पर्यटक

बुधबार, १६ जेठ २०७५

सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरे।

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

शनिबार, ०५ जेठ २०७५

भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

२० अर्बको बजेट ल्याउने तयारी

२० अर्बको बजेट ल्याउने तयारी

बिहिबार, ०३ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपूरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।मन्त्रिपरिषद्को बुधबारको १४औं बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ।

इरानले २० अर्ब डलरमा सय जहाज किन्ने घोषणा

इरानले २० अर्ब डलरमा सय जहाज किन्ने घोषणा

सोमबार, ३१ बैशाख २०७५

इरानले केही वर्षदेखि एकैपटक सय थान ठूला जहाज खरिद गर्न खोजे पनि अमेरिका र युरोपबाट सकारात्मक जवाफ पाउन सकेको छैन । अमेरिकाले त उसलाई जहाज नबेच्ने घोषणा नै गरिसकेको छ ।

फोहोर व्यवस्थापन गर्न २० लाख

फोहोर व्यवस्थापन गर्न २० लाख

शुक्रबार, २८ बैशाख २०७५

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मले आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैयाँ दिएको छ। एमोनियायुक्त सुलीले आँधीखोलाका जलचरहरु सोत्तर भएका थिए । सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले गरेको हो।

२० हिमताल फुट्ने जोखिममा

२० हिमताल फुट्ने जोखिममा

शुक्रबार, २८ बैशाख २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताएका छन्।

सर्वसाधारणलाई २० घण्टासम्म रोक

सर्वसाधारणलाई २० घण्टासम्म रोक

बुधबार, २६ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भएपछि झन्डै २० घण्टा सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाइएको छ। त्यसबाहेक मन्दिर परिसरबाट गरिने पदमार्गको आउजाउमा पनि रोक लगाइएको छ। आगामी शुक्रबार जनकपुर हुँदै नेपाल आउने भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ९ बजे मुक्तिनाथ पुग्ने तालिका छ ।

स्थानीय तहका पदाधिकारीको तलब २० देखि ४० हजारसम्म

स्थानीय तहका पदाधिकारीको तलब २० देखि ४० हजारसम्म

मङ्गलबार, २५ बैशाख २०७५

प्रदेश ७ का स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिले २० हजारदेखि ४० हजारसम्म मासिक तलब पाउने भएका छन्। संसद सचिवालयका सचिब बालाराम शर्माका अनुसार स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी बिधेयक सोमबार संसद सचिवालयमा दर्ता भएको छ।

असिनापानीले २० करोडको केराखेती सखाप

असिनापानीले २० करोडको केराखेती सखाप

सोमबार, २४ बैशाख २०७५

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।

अवैध २० लाखसहित सोल्टीमोडबाट १ जना पक्राउ

अवैध २० लाखसहित सोल्टीमोडबाट १ जना पक्राउ

बुधबार, १९ बैशाख २०७५

राजधानीमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

मोबाइलको समस्या २० मिनेटभित्र पत्ता लगाइने

मोबाइलको समस्या २० मिनेटभित्र पत्ता लगाइने

मङ्गलबार, १८ बैशाख २०७५

मोबाइल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाउने सकिने भएको छ।

बलरा नगरपालिका २० दिनमा खुल्यो

बलरा नगरपालिका २० दिनमा खुल्यो

सोमबार, १० बैशाख २०७५

मेयरको कामकारबाही विरुद्ध ५ जना वडा अध्यक्ष सहित स्थानीयले मूलगेटमै तालाबन्दी सहित रिले अनसन गरेकाकारण ठप्पभारतीयसिमा क्षेत्र स्थित बलरा नगरपालिका कार्यालय २० दिनपछि सञ्चालनमा आएको छ।

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

बिहिबार, २९ चैत २०७४

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नुपर्ने बताएका छन्। कम्तिमा बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनुपर्नेमा अहिले भैरहेको भन्दा घट्न सक्ने संभावना उनले औंल्याए।

आफ्नै छोरालाई २० वर्ष पिँजडामा राखेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरालाई २० वर्ष पिँजडामा राखेको आरोपमा बाबु पक्राउ

मङ्गलबार, २७ चैत २०७४

आफ्नै छोरालाई २० वर्षदेखि काठको पिँजडामा राखेको आशंकामा जापानको प्रहरीले एक ७३ वर्षीय बाबुलाई पक्राउ गरेको छ।

कुम्मायक गोल्डकप वैशाख २० देखि

कुम्मायक गोल्डकप वैशाख २० देखि

आइतबार, १८ चैत २०७४

पाँचथरकाे बजारमा तीन वर्षमा लाग्ने त्रिशाली मेलाको अवसरमा दोश्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। दोश्रो संस्करणको प्रतियोगिता वैशाख–२० गतेबाट सञ्चालन गर्ने आयोजक रानीगुफा सेवा समाजले जानकारी दिएको छ।

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

शनिबार, १७ चैत २०७४

विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन्।

२० विमानस्थलमा इन्धन डिपो छैन

२० विमानस्थलमा इन्धन डिपो छैन

आइतबार, २० फागुन २०७४

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट हवाई इन्धन रक्सौल–सिमरा हुँदै ढुवानी गरेर ट्यांकरबाट काठमाडौं ल्याउँछ । काठमाडौं–सिमरा रुटमा उडान भर्ने हवाई जहाजले चाहेर पनि सिमरा विमानस्थलमा हवाई इन्धन भर्न पाउँदैनन्।

चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गरिने

चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गरिने

आइतबार, १३ फागुन २०७४

यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ।

जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

शुक्रबार, ०४ फागुन २०७४

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

बुधबार, ०२ फागुन २०७४

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

कृषि विकास बैंकको  २०% बोनस सेयर

कृषि विकास बैंकको २०% बोनस सेयर

मङ्गलबार, ०१ फागुन २०७४

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

फरार अपराधी २० वर्षपछि पक्राउ

फरार अपराधी २० वर्षपछि पक्राउ

सोमबार, २९ माघ २०७४

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन्।

कांग्रेसका २०  महिला

कांग्रेसका २०  महिला

आइतबार, २८ माघ २०७४

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ २० महिला नेत्री सांसद बन्ने भएका छन् । कांग्रेसले समानुपातिकमा जम्मा ४० सिट पाएको छ । प्रत्यक्षतर्फ २३ निर्वाचन क्षेत्रमा सीमित कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न २० महिला सहभागी गराउनुपर्ने भएको हो।

प्रतिबन्धमै कमायो  उत्तर कोरियाले  २० करोड डलर

प्रतिबन्धमै कमायो उत्तर कोरियाले २० करोड डलर

आइतबार, २१ माघ २०७४

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को नाकाबन्दीका बीच उत्तर कोरियाले सन् २०१७ मा २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनमा जनाइएको छ।

औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

शनिबार, २० माघ २०७४

लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ।

बुढासुब्बा गोल्डकपकोे २० औं सँस्करण आजबाट

बुढासुब्बा गोल्डकपकोे २० औं सँस्करण आजबाट

शनिबार, २० माघ २०७४

मोफसलको चर्चित बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको २० औं सँस्करण शनिबार (आज) देखि शुरु हुदैछ। आयोजक धरान फुटबल क्लबले धरान १६ स्थित रंगशालामा शुक्रबार अन्तिम पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । गोल्डकप शुरुवात भएको २ दशक पुगेको अवसरमा २०औं सँस्करणको उद्घाटनलाई बिशेष एवं भव्य बनाइने पनि क्लबको भनाई छ।

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने

शुक्रबार, १९ माघ २०७४

आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।

ट्रक पल्टिँदा २० गोरु मरे

ट्रक पल्टिँदा २० गोरु मरे

बिहिबार, १८ माघ २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ।

२० लाख पर्यटक लक्ष्य भेट्नेमा सन्देह

२० लाख पर्यटक लक्ष्य भेट्नेमा सन्देह

मङ्गलबार, १६ माघ २०७४

सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१७ मा नेपालमा १० लाख ६० हजार विदेशी पाहुना आएको पर्यटन बोर्डको अनुमान छ । अबको दुई वर्षमा अहिलेको आगमन दोब्बर पुर्याउन सके मात्र सरकारी लक्ष्य पूरा हुनेछ ।

सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

सोमबार, १५ माघ २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ।

केजरीवाललाई झड्का, २० सांसद अयोग्य घोषित

केजरीवाललाई झड्का, २० सांसद अयोग्य घोषित

सोमबार, ०८ माघ २०७४

भारत दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आद्मी पार्टी (आप) का २० विधायक अयोग्य ठहर भएका छन्।

आर्थिक लाभ लिएको भन्दै ‘आप’का २० सांसदको पद खारेज

आर्थिक लाभ लिएको भन्दै ‘आप’का २० सांसदको पद खारेज

आइतबार, ०७ माघ २०७४

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टी (आप)का २० सांसद (विधायक) अयोग्य ठहर भएका छन्।

भारतीय २० सांसदको पद खारेजका लागि सिफारिस

भारतीय २० सांसदको पद खारेजका लागि सिफारिस

शनिबार, ०६ माघ २०७४

भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

बुधबार, ०३ माघ २०७४

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ।

बुढा सुब्बा गोल्डकप बीसौं संस्करण माघ २० देखि

बुढा सुब्बा गोल्डकप बीसौं संस्करण माघ २० देखि

बुधबार, ०३ माघ २०७४

मोफसलमा आयोजनाले निरन्तरता पाएको बुढा सुब्बा रेडबुल गोल्डकप यसपालि २०औं वर्षमा प्रवेश गर्दै छ । दुई दशक पूरा भएको उपलक्ष्यमा बुढा सुब्बाको २०औं संस्करणलाई भव्य र आकर्षक बनाउन आयोजक धरान फुटबल क्लबले विशेष तयारी थालेकाे छ ।

२० वर्षपछि सवारी साधन चढ्ने धोको पूरा

२० वर्षपछि सवारी साधन चढ्ने धोको पूरा

मङ्गलबार, ०२ माघ २०७४

डडेल्धुराका एक गाउँका सर्वसाधारणकोे २० वर्षपछि सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै पूरा भएको हो।

विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

मङ्गलबार, ०२ माघ २०७४

लिबियाको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।

Ncell Footer Ad