चुनौतीपूर्ण आशा

चुनौतीपूर्ण आशा

आइतबार, ०८ मङि्सर २०७६

राम्रो कामको प्रशंसा राष्ट्रपतिदेखि सर्वसाधारण राष्ट्रवासीसम्मले गर्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्ने बेला राजधानीका सडकमा देखिएको सुधारले...

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

आइतबार, १७ कार्तिक २०७६

रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। २०१९ जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा...

सीका दुई सन्देश

सीका दुई सन्देश

बिहिबार, ०७ कार्तिक २०७६

कमसेमकम यो सरकारले ५ वर्षसम्म शासन गर्न पाउँछ भन्ने आशा हुँदाहुँदै पनि पार्टी एकता टुंगोमा नपुग्नु र विभिन्न गुट रहनुले...

तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

बुधबार, ०६ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि उपत्यकाका विभिन्न चोकमा रातारात फूल तथा बोटबिरुवा रोपिए। तर, सी जिनपिङ फर्केलगत्तै पार्कमा रोपिएका...

सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

बुधबार, ०६ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन।

सी चिनफिङको सन्देश

सी चिनफिङको सन्देश

मङ्गलबार, ०५ कार्तिक २०७६

चीन उत्तेजनामा छैन, जस्तो नेपाल छ। नेपाल–चीनबीच भएको २० बुँदे सम्झौता÷समझदारीको ७ नम्बर बुँदाले नेपालमा चिनियाँ रेलबारेको नेपाली सपनालाई थप सोचनीय बनाइदिएको छ।

सीको सल्लाह

सीको सल्लाह

आइतबार, ०३ कार्तिक २०७६

नेताहरू हो ! अब समय कम छ। देश बनाउने ७० लाख युवा अरूको देश बनाउँदैछन्। व्यापार घाटा सगरमाथाभन्दा अग्लो हुन खोज्दैछ। सीको सल्लाह भालुलाई पुराण सुनाएजस्तो नहोस्।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुसी

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुसी

आइतबार, ०३ कार्तिक २०७६

सडककै कारण चार वर्ष बन्द भएर खुलेको सो नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। तर चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी खुसी भएका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुपाल्चोकवासी खुशी

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुपाल्चोकवासी खुशी

शनिबार, ०२ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो।

ओलीले देखेको सपनामा सीको बलियो साथ र समर्थन छः सञ्चारमन्त्री

ओलीले देखेको सपनामा सीको बलियो साथ र समर्थन छः सञ्चारमन्त्री

बिहिबार, ३० असोज २०७६

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताएका छन्।

ब्युँझाऔँ विकास

ब्युँझाऔँ विकास

बिहिबार, ३० असोज २०७६

भ्रमण हुने बेलामा मुलुकमा महान् चाड दसैँ चलिरहेको थियो। दसैँकै बीचमा पनि यसपटक निरन्तर सडकमा काम भइरहेको देखिनु आफैँमा सुखद आश्चर्य हो। विगतमा दसैँ, तिहार र छठसम्म खासै काम भएको देखिँदैनथ्यो। सडकमा कालोपत्रे गर्नेदेखि सडक किनाराका रेलिङ आदिमा रंगरोगन गर्ने काम पनि निरन्तर भएको देखिएको हो।

सी भ्रमणपछिको नेपाल

सी भ्रमणपछिको नेपाल

बिहिबार, ३० असोज २०७६

सीको भ्रमणले नेपालमा चिनियाँ लगानी बढाउनेछ। आफ्ना राष्ट्रपतिले नेपालमा चिनियाँ लगानी बढाउने भनेसँगै चिनियाँहरूले नेपालबारे सोधखोज गर्न थालेका छन्।

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

मङ्गलबार, २८ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन्।

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

मङ्गलबार, २८ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक क्षणका रुपमा लिइएको छ।

गतिशील पुल बन्न कठिन छैन

गतिशील पुल बन्न कठिन छैन

सोमबार, २७ असोज २०७६

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

सोमबार, २७ असोज २०७६

नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास बढेको हो।

अजिंगर र हात्तीको नृत्यमा नेपाल

अजिंगर र हात्तीको नृत्यमा नेपाल

सोमबार, २७ असोज २०७६

साबिकबमोजिमको कूटनीतिक ज्ञानले यसलाई परस्पर विरोधी चाहना मान्छ तर सामरिक योजनाअनुकूल विरोधात्मक नीति सञ्चालन गर्न शक्तिशाली देशहरू सक्षम हुन्छन्।

बिआरआई विकास र समृद्धिको साझा आधार

बिआरआई विकास र समृद्धिको साझा आधार

सोमबार, २७ असोज २०७६

नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने जनाएको छ भने नेपालको तीव्र आर्थिक विकासका लागि सहयोगी रहने प्रतिबद्धता चीनले व्यक्त गरेको छ।

नेपाली मौलिक नृत्यमा मुग्ध देखिएका सी

नेपाली मौलिक नृत्यमा मुग्ध देखिएका सी

आइतबार, २६ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए।

कर्णालीले पर्खेकाे सी-ओलीकाे भेट

कर्णालीले पर्खेकाे सी-ओलीकाे भेट

आइतबार, २६ असोज २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सम्झौताको व्यग्र प्रतिक्षामा थिए। चीनका राष्ट्रपति आउनु एक साता अघिनै काठमाडौं पुगेर उनले प्रदेशको समृद्धिसँग जोडिएको ‘जमुनाह–हिल्सा’ सडकलाई दुई देशबीच हुने सहमतिमा समावेश गर्न ‘लविइङ’ गरिरहे।

‘चीनसँगको सम्बन्ध नयाँ उचाइमा’–प्रधानमन्त्री

‘चीनसँगको सम्बन्ध नयाँ उचाइमा’–प्रधानमन्त्री

आइतबार, २६ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन

आइतबार, २६ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउनुका साथै  पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ। राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ।

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

फर्किए चिनियाँ राष्ट्रपति सी

फर्किए चिनियाँ राष्ट्रपति सी

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन्।

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

आइतबार, २६ असोज २०७६

नेपाल र चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। विभिन्न विषय समेटिएका समझदारीपत्र चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आदान प्रदान गरिएको थियो।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेट

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेट

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

आइतबार, २६ असोज २०७६

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गरेका छन्।

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

आइतबार, २६ असोज २०७६

शनिबार नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघका पदाधिकारीलगायतते स्वागत गरेका छन्।

सीको स्वागत

सीको स्वागत

आइतबार, २६ असोज २०७६

विश्वका सबै ठूला नेताले नेपाल आफ्ना निम्ति ‘अपरिचित छैन’ भन्ने सन्देश दिनासाथ हाम्रो मुलुकको व्यक्तित्व अरु बढ्छ। यस्ता भ्रमणबाट अपेक्षा गर्ने नै यस्तै हो।

‘नेपालको विकासमा चीन साझेदार’

‘नेपालको विकासमा चीन साझेदार’

आइतबार, २६ असोज २०७६

दुई देशबीच सुविधाजनक कनेक्टीभिटी सञ्जाल निर्माण हुनेछ। चीन र नेपालका बीचमा कुनै समस्या छैन, मित्रता छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ। सी चिनफिङ

जनस्तरबाट न्यानो स्वागत

जनस्तरबाट न्यानो स्वागत

आइतबार, २६ असोज २०७६

नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सरकारी तहबाट मात्र नभई जनस्तरबाट पनि न्यानो स्वागत गरियो। उनको स्वागतका लागि सडकको दायाँबायाँ ठाउँठाउँमा नेपाल र चीनको झन्डा हातमा लिएर कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण, कलाकार, विद्यार्थीलगायत उपस्थित थिए।

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए।

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको समेत बताइन्।

शीतल निवासमा सी (फोटो फिचर)

शीतल निवासमा सी (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजमा लुक्लाको सीमी र बारा लगायतका परिकार राखिएको छ।

राष्ट्रपति भण्डारी र सीबीच भेट

राष्ट्रपति भण्डारी र सीबीच भेट

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेकी छिन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

चिनियाँ राष्ट्रपति सी स्वागतको तयारी (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी स्वागतको तयारी (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

सीको स्वागतमा कर्मचारी

सीको स्वागतमा कर्मचारी

शनिबार, २५ असोज २०७६

चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन्। दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए।

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्। सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

चिनियाँ राष्ट्रपति सी अबकाे दुई घण्टामै काठमाडौंमा

चिनियाँ राष्ट्रपति सी अबकाे दुई घण्टामै काठमाडौंमा

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

प्रधानमन्त्रीद्वारा सडक अवस्था अवलोकन

प्रधानमन्त्रीद्वारा सडक अवस्था अवलोकन

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन्।

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन्।

चिनियाँ राष्ट्रपति 'सी'काे जीवन यात्रा, कहिले के गरे?

चिनियाँ राष्ट्रपति 'सी'काे जीवन यात्रा, कहिले के गरे?

शनिबार, २५ असोज २०७६

सी चिनफिङको जन्म सन् १९५३ जुनमा भएको हो। उनको जन्म चीनको शानक्सी प्रान्त फुपिंगमा मध्यमवर्गीय परिवारमा भएको हो।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

शनिबार, २५ असोज २०७६

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

Ncell Footer Ad