एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ योजना

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ योजना

बिहिबार, ०६ चैत २०७६

नेपाली युवाहरुलाई लक्षित गरेर एनसेलले नयाँ सिम योजना ल्याएको छ। एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही...

निःशुल्क स्वास्थ्य बीमाको योजना लिएर मजदुर खोज्दै मेयर

निःशुल्क स्वास्थ्य बीमाको योजना लिएर मजदुर खोज्दै मेयर

शनिबार, ०१ चैत २०७६

तपाईले स्वास्थ्य बीमा गर्नुभयो त? अनि कस्तो छ तपाईलाई सन्चै हुनुहुन्छ? यहि प्रश्न गर्दै खोलाको बगरमा गिट्टी कुटेर जिविका चलाउदै...

तीन योजनामा व्यापक अनियमितता

तीन योजनामा व्यापक अनियमितता

शनिबार, १७ फागुन २०७६

जिल्लाका तीनवटा योजना निर्माणमा अनियमितता भएको पाईएको छ। तीन योजनाहरू निर्माणका क्रममा व्यापक अनियमितता भएको जिल्ला समन्वय समितिले गरेको अनुगमनबाट...

दुई वर्षमा सबैको घर-घरमा विद्युत !

दुई वर्षमा सबैको घर-घरमा विद्युत !

मङ्गलबार, ०६ फागुन २०७६

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पुर्‍याउने योजनाका साथ काम अघि बढेको बताएको छ। उर्जा जलस्रोत तथा सिँचाइ...

‘असारभित्रै मेलम्चीको पानी ल्याउँछौं’

‘असारभित्रै मेलम्चीको पानी ल्याउँछौं’

शुक्रबार, ०२ फागुन २०७६

मेलम्ची खानेपानी विकास समितिले चालु आर्थिक वर्षको असारभित्रै मेलम्चीको पानी ल्याउने योजनासहित श्वेतपत्र जारी गरेको छ।

माटो पुर्न ६४ लाख खर्च, उपलब्धि शून्य

माटो पुर्न ६४ लाख खर्च, उपलब्धि शून्य

सोमबार, २७ माघ २०७६

प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाहरूको भुक्तानी नपाएको भन्दै प्रदेशसभा अवरोध भइरहेको अवस्थामा बारामा प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाहरूमा व्यापक अनियमित भएको पाइएको छ।

उल्टो कृषि–विकास योजना

उल्टो कृषि–विकास योजना

बुधबार, २२ माघ २०७६

अहिलेको कृषि–विकास योजना उल्टो देखिन्छ। हरेक समुदाय, वडा र पालिकास्तरमा भूमि र कृषि परिवेश विश्लेषण गरेर त्यसैका आधारमा योजना बनाई किसानको हितमा हुने गरी कार्यान्वयन गरे मात्र देशको कृषि–क्षेत्रको विकास हुन्छ।

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

मङ्गलबार, ०७ माघ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

ऊर्जामा ऊर्जा

ऊर्जामा ऊर्जा

सोमबार, ०७ पुष २०७६

नेपालमा कति परिमाणमा जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्ने यकिन तथ्यांक अहिलेसम्म छैन । मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सबैले स्वीकार गरेको कुरा हो ।

आवधिक योजना निर्माणमा गाउँपालिका

आवधिक योजना निर्माणमा गाउँपालिका

बिहिबार, ०३ पुष २०७६

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माणको काम थालेको छ। गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि पाँच वर्षे आवधिक विकास योजना निर्माणको काम थालिएको हो।

दर्जनौं योजनालाई १९ अर्ब

दर्जनौं योजनालाई १९ अर्ब

बिहिबार, ०३ पुष २०७६

बजेट सार्वजनिक गर्दा अर्थमन्त्री खतिवडाले चलाखी गर्दै सुरुमा नै सबैलाई समानुपातिक रुपमा बजेट वितरण नगरेर काम गर्न खोज्ने र सक्ने निकायलाई थप बजेट दिनेगरी समपूरक र विशेष अनुदान शीर्षकमा १०–१० अर्ब रुपैयाँ राखेका थिए। यिनै शीर्षकको बजेट अहिले नयाँ कार्यक्रममा लागि प्रदान गरिएको हो।

मह निर्यात योजना अलपत्र

मह निर्यात योजना अलपत्र

शुक्रबार, २७ मङि्सर २०७६

राम्रो निर्यात सम्भावना भएको भनिएको युरोपेली मुलुकमा मह निर्यातको योजना आधा दशकदेखि अलपत्र परेको छ।

१८ वर्षदेखी दूषित पानी पिउँन बाध्य

१८ वर्षदेखी दूषित पानी पिउँन बाध्य

शुक्रबार, २० मङि्सर २०७६

गाउँ नजिक पानीको मुहान छैन। टाढाबाट पानी ल्याउनका लागि कहिल्यै पनि योजना नै पर्दैन। १८ वर्षदेखी पहुँच नभएकै कारण धमीलो पानी खाईरहेको ठाँटीकाँध गाउँपालिका–२ भिमपाइलाका स्थानीय गणेश देवकोटाले खिन्न मन हुँदै भने, 'वर्षौ बित्यो गेरु माटोको धमीलो पानी खान बाध्य छौं।' यहाँ विकासको अरु कुनै माग छैन।

सिँचाइ योजना सुरु

सिँचाइ योजना सुरु

बुधबार, ११ मङि्सर २०७६

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोडभन्दा बढीको सिँचाइ योजना सुरु गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाइ योजना शिलान्यास गरिएको हो।

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

आइतबार, ०१ मङि्सर २०७६

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।

संघ र प्रदेशबाट भित्रिएका योजनामा भ्रष्टाचार

संघ र प्रदेशबाट भित्रिएका योजनामा भ्रष्टाचार

शनिबार, ३० कार्तिक २०७६

संघ र प्रदेशबाट डोल्पामा परेका विकासे योजनाहरुमा ब्यापक भ्रष्टाचार भईरहेको छ। मन्त्री र प्रदेश सांसदकै संलग्नतामा भ्रष्टचार हुने गरेको एक औपचारिक कार्यक्रममा स्थानीयहरुले बताएका छन्।

कीर्तिमानको योजनामा जोकोभिच

कीर्तिमानको योजनामा जोकोभिच

बिहिबार, २१ कार्तिक २०७६

नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन्।

फोहोरमैला विसर्जन गर्ने योजनामा ढिलाइ

फोहोरमैला विसर्जन गर्ने योजनामा ढिलाइ

आइतबार, १७ कार्तिक २०७६

फोहोरमैला व्यवस्थापनका लागि नेपालमै पहिलो पटक जापानी प्रविधि भिœयाउने योजना बनाएको बनेपा नगरपालिकाले अझैसम्म सो कार्य सुरु गर्न नसक्दा सहरभरि फोहोरको डंगुर थुप्रन थालेको छ।

साँध छुट्याउन नसक्दा सकसमा

साँध छुट्याउन नसक्दा सकसमा

शनिबार, १६ कार्तिक २०७६

नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सिपाही दर्जालाईं सहुलियतमा जग्गा दिने कार्यक्रम अनुसार २०६३ सालमा धरानका विष्णुप्रसाद कोइरालाले साढे नौ धुर लिए। साबिक इटहरी–९ मा सेनाले प्लटिङ गरेर सहुलितय दरमा बिक्री गरेको त्यो जग्गालाई त्यतिबेला उनले किस्ताबन्दीमा ६३ हजार रुपैयाँ तिरे। उनले जग्गा किनेको तीन वर्ष बित्दासम्म पनि त्यहाँ कुनै भौतिक पूर्वाधार तयार भएन।

पूर्वाधारका ९१ योजना शुरु

पूर्वाधारका ९१ योजना शुरु

बुधबार, १५ असोज २०७६

दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ। चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए।

प्रदेश योजना आयोगको दरबन्दी स्वीकृत

प्रदेश योजना आयोगको दरबन्दी स्वीकृत

सोमबार, १३ असोज २०७६

प्रदेश नं ५ सरकारले प्रदेश योजना आयोगका लागि आफ्नै साङ्गठनिक संरचनाको दरबन्दी स्वीकृत गरेको छ। आयोगमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो।

योगदानमा आधारित सुरक्षा योजनामा परिसंघ प्रतिबद्ध

योगदानमा आधारित सुरक्षा योजनामा परिसंघ प्रतिबद्ध

सोमबार, ३० भदौ २०७६

सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट ‘योगदानमा आधारित सुरक्षा योजना’ आएकाले यसको कार्यान्वयनमा देखिएका समस्या मिलेर समाधान गर्न नेपाल उद्योग परिसंघले पुनः प्रतिबद्धता जनाएको छ।

तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा

तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा

आइतबार, २९ भदौ २०७६

पूर्वोत्तर नेपालको बहुप्रतीक्षित तमोर करिडोर सहितका ठूला योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फेरि प्रदेशकै कार्यक्रममा समेटेको छ।

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

मङ्गलबार, १७ भदौ २०७६

कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन्। वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ।

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

सोमबार, ०९ भदौ २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा व्यवसायीका नेता प्रतिबद्धताविपरीत सहभाागिता नभइरहेको बताएका छन्।

महिना बित्दा पनि सुरु भएनन् कार्यक्रम

महिना बित्दा पनि सुरु भएनन् कार्यक्रम

बुधबार, ०४ भदौ २०७६

चालू आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा समेत रोल्पामा कुनै पनि सरकारी निकायले कार्यक्रम सुरु गरेका छैनन्। जिल्लाका १० वटै स्थानीय तहले अहिलेसम्म पनि आफ्नो कार्यक्रम र बजेटको छिनोफानो नगरेको पाइएको हो।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

सोमबार, ०२ भदौ २०७६

निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो।

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

शनिबार, १८ साउन २०७६

सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन्।

बेरोजगारी अन्त्यमा शंका

बेरोजगारी अन्त्यमा शंका

सोमबार, ०६ साउन २०७६

२०७५ साउन ५ गते संसद्को लगभग दुईतिहाइ मताधिकार पाएको र हाल ठूलो पार्टीसमेत रहेकोे नेकपाको सरकारले आफ्नोे नीति तथा कार्यक्रम संसद्बाट पारित ग¥यो। उक्त कार्यक्रमले नेपालमा बेरोजगारी अन्त्य गर्न आफ्नै शैलीले विभिन्न नवीन अस्त्रहरूको प्रक्षेपणसमेत ग¥यो। साथै अस्त्रहरू सर्वस्वीकार्य हुन आवश्यक पर्ने स्रोत, साधन, माध्यम तथा दरो योजनाहरूको उचित व्यवस्थासमेत गर्ने जमर्को भयो। एक÷दुई गर्दै १२ महिना तथा थप समय व्यतीत भए। सरकारले बेरोजगारीको मूल चूरो त भेट्टाउन सक्यो, तर २०७६ असार मसान्तसम्म बेरोजगारी अन्त्य गर्नेगरी विभिन्न स्थानीय तहमार्फत बजेट निकासा भई कति स्थानमा कार्यान्वयन भइसकेको र कतिमा हुने क्रममा रहेको देखियो। स्थानीय तहले संकलन गरेका तथ्यांक र अल्पकालीन रोजगारी प्रदानपश्चात् कार्यक्रम सफल भएको देखियो।

प्लास्टिकजन्य झोला निषेध योजनामै सीमित

प्लास्टिकजन्य झोला निषेध योजनामै सीमित

शनिबार, २८ असार २०७६

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा महानगरमा प्लास्टिकजन्य झोला बिक्री वितरण तथा प्रयोग निषेध गर्ने नीति ल्यायो। महानगर क्षेत्रमा ३० माइक्रोनभन्दा कम तौलका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउन जनचेतना, प्रचारप्रसार, पत्राचार तथा अनुगमन र कारवाही गर्ने कार्ययोजना बनाइयो। र, महानगरपालिकाले यसका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन पनि गरियो। तर, योजना कार्यान्वयन भएन।

अनुगमन नगरेरै सम्पन्न हुन्छन् योजना

अनुगमन नगरेरै सम्पन्न हुन्छन् योजना

शनिबार, २८ असार २०७६

रोल्पालगायत पाँच नम्बर प्रदेशका आधा दर्जन जिल्ला हेर्ने गरी दाङको लमहीमा स्थापना गरिएको ‘जनतासँग तटबन्धन’ फिल्ड कार्यालयका योजनाहरू कार्यकर्तालाई पाल्नका लागि प्रयोग भएको गुनासो सुनिन थालेको छ।

हचुवाका भरमा बनाइन्छन् योजना

हचुवाका भरमा बनाइन्छन् योजना

बिहिबार, २६ असार २०७६

स्थानीय तहले आउँदो आर्थिक वर्षका लागि भर्खरै बजेटसँगै योजना बनाए। विभिन्न शीर्षकमा लाखांैका योजना र त्यसमा खर्च गरिने अनुमानित बजेट पनि छुट्ट्याए। तर दुर्भाग्य रोल्पाका कुनै पनि स्थानीय तहले शैक्षिक योजना बनाउँदा विद्यार्थिको अधिकारका लागि क्रियाशील भनिएका विभिन्न दलनिकट विद्यार्थी संगठनलाई सम्झिएनन्। स्थानीय सरकारले कुनै चासो नदिए जस्तै विद्यार्थी संगठनले समेत एकपटक पनि यस विषयमा सरकार प्रमुखसँग छलफल गरेनन्।

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

शुक्रबार, १३ असार २०७६

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको सहज जिविकोपार्जन होस् भन्ने उद्देश्यले ‘भैंसी उपहार योजना’का नाममा दुधालु भैंसी वितरण गर्दै आएको छ। तर उपहार हात पार्नेमा पहुँचवालाको हालीमुहाली बनेको र वास्तविक सहिद तथा घाइतेका परिवार भने छुट्न पुगेको पाइएको छ।

वितरणमुखी बजेट

वितरणमुखी बजेट

मङ्गलबार, ०३ असार २०७६

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभा बैठकमा आव ०७६÷७७ का लागि प्रस्तुत बजेटमा ठोस योजना नभइ वितरणमूखी भएको विज्ञहरुले बताएका छन्।

योजना डिजाइनमै उद्योगी व्यापारीको असन्तुष्ट

योजना डिजाइनमै उद्योगी व्यापारीको असन्तुष्ट

शुक्रबार, ३१ जेठ २०७६

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बन्न लागेको पथलैया–वीरगन्ज ६ लेन सडक निर्माणमा वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीले कमजोरी औंल्याएका छन्।पहिलेदेखि रहेको प्राकृतिक बहाव बन्द भएको र दुवै किनारमा सडकसँगै बनेको नयाँ नालाले छेउछाउँको बर्खे पानीको निकास नदिएको भन्दै उनीहरुले कमजोरी रहेको बताए।

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बिमा पनि’ योजना

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बिमा पनि’ योजना

मङ्गलबार, २८ जेठ २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ बचत योजना सुरु गरेको छ।यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप तीनवटा नयाँ बचत खाता छन्।

एक करोडमाथिका योजनामा मात्रै बजेट

एक करोडमाथिका योजनामा मात्रै बजेट

बिहिबार, २३ जेठ २०७६

कर्णाली प्रदेश सरकारले एक करोडमुनिका योजनामा बजेट विनियोजन नगर्ने भएको छ। यस्तै कर्णाली पूर्वाधार विकास बैंक र परियोजना बैंकबाट छनोट भएका योजना मात्रै कार्यान्वयनमा लैजाने प्रदेश सरकारको योजना छ। बुधबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रदेशको तीव्र विकासका लागि एक करोडमाथिका लागत अनुमान गरिएका आयोजनामा मात्रै बजेट विनियोजन गर्ने, कर्णाली पूर्वाधार विकास बैंक तथा परियोजना बैंकले छनोट गरेका योजना मात्रै कार्यान्वयन गर्ने, निजी क्षेत्रसँगको साझेदारीमा कर्णाली हवाई सेवा सञ्चालन गर्नेलगायतका विषय समेटिएका छन्।

केन्द्रमा दरबार, गाउँमा सिंह

केन्द्रमा दरबार, गाउँमा सिंह

बुधबार, २२ जेठ २०७६

अधिकांश स्थानीय सरकारका जनप्रतिनिधिको ध्यान आफ्नोे व्यक्तिगत सुविधा भोगमै केन्द्रित भएपछि बजेट फजुल खर्चमै सकिने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा छ।

एउटै योजनामा पाँचथरि बजेट

एउटै योजनामा पाँचथरि बजेट

सोमबार, २० जेठ २०७६

ठोरी रसुवागढी सडक निर्माण, बेत्रावती–स्याफ्रुबेंसी खण्डमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन, गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ सडक दुई लेनमा स्तरोन्ति गर्ने, पुल निर्माण गर्ने र मैलुङ–स्याफ्रुबेंसी सडक कालोपत्रे गर्ने शीर्षकमा योजना राखिएको छ।

सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

सोमबार, १३ जेठ २०७६

भारत नियन्त्रीत कोसी योजनाका कर्मचारीहरुले पूर्व जानकारी वगैर कोसीको पाइलट च्यानलमा पानी छोड्दा सम्पर्क विच्छेद भएको सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । उक्त नगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेका गोबरगाढा वस्तीका झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा र नगरपालिका र अन्य सरोकारवालाहरु चिन्तीत भएका थिए ।

अर्थमा योजना माग्नेको अझै लर्को

अर्थमा योजना माग्नेको अझै लर्को

शुक्रबार, १० जेठ २०७६

मुलक संघीयतामा गएपछि जिल्लामा बन्ने साना र मझौला योजना प्रदेश र स्थानीय तहले तयार पार्ने भए पनि योजना माग्न अझै अर्थ धाउन छोडिएको छैन

कतार एअरवेजको छुट योजना

कतार एअरवेजको छुट योजना

बिहिबार, ०९ जेठ २०७६

कतार एअरवेजले विश्वको एक सय ६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि २५ प्रतिशतसम्म छुट दिएको छ। १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले कतार राष्ट्रिय पर्यटन परिषद् (क्युएनटिसी) सँगको सहकार्यमा छुट योजना लागू गरेको एअरवेजले जनाएको छ।

अर्थमन्त्रीले भने– ‘अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याइनेछ’(भिडियो)

मङ्गलबार, ३१ बैशाख २०७६

आगामी आर्थिक वर्ष २०७६/०७७मा सरकारले विशेष योजनाका साथ बजेट ल्याउने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा विशेष योजनासहित अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको बताए।

आश्वासन बढी, काम शून्य

आश्वासन बढी, काम शून्य

आइतबार, २२ बैशाख २०७६

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन्। २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैंले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रूपमा देखा परेको छैन। विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन्। त्यसमाथि उनकै गृहनगर दमकमा योजना थुप्रिएका छन्। दमकबाहेक अन्यत्र दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

योजना तानातान नगर्न प्रधानमन्त्रीको निर्देशन

योजना तानातान नगर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, १५ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्रीलाई ‘पपुलिष्ट’ बजेटको पछि नलाग्न आग्रह गरेका छन्। तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनुपर्ने भएकाले अहिलेको सरकार पपुलिष्ट बजेटभन्दा पनि अधुरा रहेका काम सकाउनेगरी बजेट बनाउन परेकाले प्रदेश सरकार पपुलिष्ट बजेटतर्फ नलाग्न उनले आग्रह गरेका हुन्।

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सोमबार, ०९ बैशाख २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

आइतबार, ०८ बैशाख २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। नेकपाले केही समय अगाडि सांसदलाई जिल्ला गएर त्यहाँको समग्र विकास योजना लिएर आउन दिएको निर्देशनअनुसार बिहीबार सांसद राईले सोलुखुम्बु जिल्लाको समग्र योजना प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।

लय समाउनै सकस

लय समाउनै सकस

आइतबार, ०८ बैशाख २०७६

मध्यपहाडी लोकमार्गमा १० सुविधायुक्त नयाँ सहर बनाउने सरकारी योजना सुस्त बनेको छ। हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयन फितलो हुँदा ती योजनाले मूर्त रूप पाउने छाँट देखिँदैन। पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको नयाँ सहर योजनामा हालसम्म एक अर्बभन्दा बढी खर्च भइसकेको छ तर प्रतिफल न्यून छ।

‘२५ बर्से योजना ल्याइँदै छ, अब विकासको गति साँच्चै अघि बढ्छ’

‘२५ बर्से योजना ल्याइँदै छ, अब विकासको गति साँच्चै अघि बढ्छ’

बिहिबार, २१ चैत २०७५

बुधबारदेखि राष्ट्रिय योजना आयोग १५औं पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को आधारपत्रबारे छलफलमा जुटेको छ। यो छलफल बिहीबारसम्म चल्नेछ।

राजनीतिक उपलब्धिलाई स्थायित्व दिने गरी आगामी योजना

राजनीतिक उपलब्धिलाई स्थायित्व दिने गरी आगामी योजना

बिहिबार, २१ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई स्थायित्व दिने गरी सरकारले आगामी योजना तथा कार्यक्रम ल्याउने बताएका छन्। विगतमा जस्तो राजनीतिक परिवर्तनमार्फत प्राप्त उपलब्धि गुम्नेमा यसपटक शंका नगर्न उनले आग्रह गरे।

Ncell Footer Ad