उद्योगमन्त्री यादवसँग चर्काचर्की

उद्योगमन्त्री यादवसँग चर्काचर्की

शुक्रबार, ०६ भदौ २०७६

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र सांसदबीच चर्काचर्की भएको...

संसदीय समितिमा चर्काचर्की, मन्त्री यादव झोक्किए

संसदीय समितिमा चर्काचर्की, मन्त्री यादव झोक्किए

बिहिबार, ०५ भदौ २०७६

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फकिएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोखे। उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै...

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

शनिबार, २५ साउन २०७६

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी...

संसदीय समितिका बैठक छल्दै मन्त्री

संसदीय समितिका बैठक छल्दै मन्त्री

शनिबार, २५ साउन २०७६

उद्योग समितिको बैठकमा सांसदले मन्त्री यादवलाई कुर्दाकुर्दा नआएपछि बैठक स्थगित भएको थियो भने विकास समितिको बैठकमा भौतिकमन्त्री महासेठले नआउने खबर...

पछि हट्ने सरकार, दोष सचिवलाई

पछि हट्ने सरकार, दोष सचिवलाई

मङ्गलबार, २४ असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्दा सरकारको चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण गर्ने निर्णय खारेज गरेको नभई स्थगनमात्र भएको स्पष्ट पारेका छन्।

किन भयो उद्योग मन्त्रालयमा मन्त्री र कर्मचारीबीच घम्साघम्सी ?

किन भयो उद्योग मन्त्रालयमा मन्त्री र कर्मचारीबीच घम्साघम्सी ?

बुधबार, ०१ जेठ २०७६

मन्त्रीका नीजि सचिव प्रेम आर्चायसँग कांग्रेस निकट कर्मचारीहरुले टेबुल ठोक्दै विवाद गरेका थिए। नीजि सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित मुद्रामा आएका थिए। ‘सरुवामा कसैको नेतागिरी चल्दैन्’ उनले भने ‘तपाइँहरु संयमित हुनुस्।’ मन्त्रीले यसो भन्दा कांग्रेस निकट कर्मचारीहरु शाेभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोसित बनेका थिए।

उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब बाँकी

उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब बाँकी

बुधबार, २३ माघ २०७५

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालय समालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए। मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे। मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे।

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

सोमबार, १४ माघ २०७५

उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’

मन्त्री यादवको गुनासोः बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्

मन्त्री यादवको गुनासोः बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्

सोमबार, १७ मङि्सर २०७५

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीले निर्देशन पालना नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमवार खाद्य संस्थानको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले पटक पटक धान खरिदका लागि निर्देशन दिएपनि नटेरेको गुनासो गरे। ‘

खानीको समाचार लेख्ने अपराधी हुन् : उद्योगमन्त्री

खानीको समाचार लेख्ने अपराधी हुन् : उद्योगमन्त्री

सोमबार, २२ असोज २०७५

‘खल्तीमा खानी’ शीर्षकमा नागरिक दैनिकमा प्रकाशित समाचारतर्फ लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पत्रिका र पत्रकारमाथि गम्भीर आरोप लगाएका छन्। रिपोटर्स क्लबको साक्षात्कारमा आइतबार उनले खानीसम्बन्धी समाचार लेख्ने ‘अपराधी’ भएको बताएका हुन्।

नेपाली बुलेटलाई ग्यास ढुवानी दिन भारत सहमत

नेपाली बुलेटलाई ग्यास ढुवानी दिन भारत सहमत

शुक्रबार, १२ असोज २०७५

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्न पाउने भएका छन्। नेपाल र भारतमन्त्रीस्तरीय बैठकमा नेपाली बुलेटलाई ग्यास ढुवानी गर्न दिने सहमति भएको हो।

अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

आइतबार, ३१ भदौ २०७५

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो ।

देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ : मन्त्री यादव

देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ : मन्त्री यादव

शनिबार, ३० भदौ २०७५

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले देश समृद्ध बन्न प्रदेश समृद्ध हुनुपर्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad