‘हजुरआमाको कथा’ र ‘आमाले सक्नुहुन्छ’

‘हजुरआमाको कथा’ र ‘आमाले सक्नुहुन्छ’

शनिबार, ०२ कार्तिक २०७६

आन्विका र अमृताका दुई किताब यसपालिको तिहारमा दाइले बहिनीलाई, दिदीले भाइलाई, छोराले आमालाई, बाजेबज्यैले नातिनातिनीलाई दिने राम्रो उपहार हो। ...

दसैंमा दश पुस्तक

दसैंमा दश पुस्तक

शुक्रबार, १७ असोज २०७६

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न...

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

बिहिबार, १६ असोज २०७६

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस...

बढ्यो दसैं लक्षित पुस्तकको बजार

बढ्यो दसैं लक्षित पुस्तकको बजार

बुधबार, १५ असोज २०७६

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस...

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

सोमबार, ०६ असोज २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

पुस्तक फ्याउराको दौरा

पुस्तक फ्याउराको दौरा

शनिबार, ०४ असोज २०७६

फ्याउराले फेरि नयाँ दौरा किनेर लगाउँछ। त्यसपछि उसलाई सबै जनावरले ‘फ्याउरा हिरो’ भनेर बोलाउन थाल्छन्। कथाको मजा लिन एक पटक पूरै कथा पढ्नुपर्छ। यो पुस्तकले सभ्य हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ।

पुस्तकमा कर ज्ञानमा अवरोध

पुस्तकमा कर ज्ञानमा अवरोध

बिहिबार, ०२ असोज २०७६

पहिले नेता कार्यकता भेट हुँदा किताब उपहार दिन्थे। अचेल नेता कार्यकर्ता भेट्दा रक्सीको बोतल बोकेर आउने कुसंस्कार बढिरहेको छ। विद्यार्थी र नेताले किताब नपढेसम्म लोकतन्त्र बलियो हुँदैन। त्यही भएर किताबमाथि लगाइएको कर तत्काल खारेजी हुनुपर्छ।

चुज गरेर मात्रै पुस्तक पढ्छु

चुज गरेर मात्रै पुस्तक पढ्छु

आइतबार, २९ भदौ २०७६

फिल्म ‘क्याप्टेन’बाट अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । उनी अभिनित ‘कबडी कबडी कबडी’ फिल्म प्रदर्शनको तयारीमा छ । उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्ः

पुस्तक किन नपढ्ने ?

पुस्तक किन नपढ्ने ?

शनिबार, २८ भदौ २०७६

सलमान रुश्दीको पुस्तक ‘द सटानिक भर्सेज’, अन्तर्राष्ट्रिय बजारमा आएलगत्तै पढ्न मन थियो। किनकि मैले रुश्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ पढिसकेकी थिएँ। तर, त्यो पुस्तक काठमाडौंमा आइपुगेको थिएन, त्यसबारे अन्तर्राष्ट्रिय पत्रिकाहरुमा मिश्रित खालका समीक्षा छापिँदै थिए। अचानक भारतले पुस्तकमा प्रतिबन्ध लगायो

पुस्तकले घेरिएर हुर्किदा

पुस्तकले घेरिएर हुर्किदा

बिहिबार, २६ भदौ २०७६

अनेरास्ववियुले प्रजातान्त्रिक निकट विद्यार्थी समूहलाई गोबर भन्थे । कारण ? बुद्धि नभएकाले अनि अनेरास्ववियुले प्रजातान्त्रिकलाई खरानी भन्थे । कारण ? बुद्धि नभएकोलाई फू गरेर उडाईदिने । यो भनाइ भारतबाट आएको थियो । नेपालको विद्यार्थीले पनि एकअर्कालाइ त्यही आरोप लगाउँथेँ ।

जनयुद्धको चित्र

जनयुद्धको चित्र

शनिबार, २१ भदौ २०७६

‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ माओवादी जनयुद्धमा केन्द्रित कृति हो। खिमा रिजालद्वारा लेखिएको कृतिमा जनयुद्धले छोडेर गएका डोबलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ। यसमा बाइस निबन्ध छन्। यसले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ।

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

आइतबार, ०१ भदौ २०७६

साहित्यकार विज्ञता कार्कीको ‘आँचलको आँगन’ निबन्ध संग्रह सार्वजनिक भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए।

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

बिहिबार, ३० साउन २०७६

पत्रकार भैरव रिसालको भोगाइमाथि लेखिएको ‘उहिलेको नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। बुधवार पत्रकार रिसालको ९२ औं जन्मदिनको अवसर पारेर ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले ‘उहिलेको नेपाल’ नामक पुस्तक विमोचन गरेका थिए।

करको विरोधमा पुस्तक मेला रद्द

करको विरोधमा पुस्तक मेला रद्द

आइतबार, १२ साउन २०७६

यस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ। आगामी साउन २९ देखि भदौ ३ सम्म आयोजना हुन लागेको मेला नेपाल सरकारले विदेशबाट आउने पुस्तकमा भन्सारमा १० प्रतिशत कर लगाएपछि रद्द भएको हो।

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

आइतबार, १२ साउन २०७६

शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन पुस्तकहरू सार्वजनिक भएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित ३० वटा कृतिहरू तयार भएका ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृति विम्बमा सत्यमोहन जोशी’ र ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ नामक पुस्तकहरू सार्वजनिक गरिएका थिए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक उत्सवको कार्यक्रममा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन कृतिहरू विमोचन गरेकी थिइन्।

प्रेरक जीवनकथा

प्रेरक जीवनकथा

शनिबार, ११ साउन २०७६

एस.पी. श्रेष्ठको ‘केही ज्ञानी पुरुष’ भन्ने जीवनी सङ्ग्रह प्रकाशित छ। यसमा ६ जना साधुसन्तको संघर्षपूर्ण जीवनकथा समेटिएको छ। सन्त कबिरदास (१३९८–१५१८)को जीवनी छ सुरुमा। उनका जीवनीबाट मान्छेको कुनै जात हुँदैन। धर्मसंस्कृतिको अनावश्यक विवादले कसैको भलो गर्दैन। सबैलाई आआफ्नो धर्म मान्ने अधिकार छ। एक आपसमा मिलेर काम गर्दा मानवीय भावना बढ्छ र सबैलाई राम्रो हुन्छ भन्ने ज्ञान दिलाएको छ।

चेपुवामा पाठक

चेपुवामा पाठक

शनिबार, ११ साउन २०७६

सरकारले बजेट वक्तव्यमार्फत् विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि त्यसको विरोध गर्दै नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले जेठ १७ गतेदेखि भारतीय सीमामा पुस्तक रोकेको छ।

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

मङ्गलबार, ०७ साउन २०७६

पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

बुधबार, २५ असार २०७६

मदन पुरस्कार -२०७५ को लागि श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट सिफारिस भएका सातवटा पुस्तकहरूको नाम सार्वजनिक गरेको हो। गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरूबाट छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिनेछ।

चोटिला कविता

चोटिला कविता

शनिबार, २१ असार २०७६

दिनचर्यालाई सार्थक विन्दुमा पु-याउन होस् वा सन्तानलाई खुसी राख्न, आमाले पटुकाको दरिलो साथ लिएको कुरालाई कविले ‘आमाको पटुका’ शीर्षक कवितामार्फत् उजागर गरेका छन्।

किनेरै पढौं पुस्तक

किनेरै पढौं पुस्तक

शनिबार, २५ जेठ २०७६

‘पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ’, दार्शनिक हेनरी डेविट थोरोको यो भनाइलार्ई प्लसटु पढ्दा अंग्रेजी विषयका शिक्षक विनोद प्रजापतिले कक्षाकोठामा ज्यादै प्रयोग गर्नुहुन्थ्यो। सायद विद्यार्थीले किताब पढून् भनेर त्यसलाई बरोबर उच्चारण गर्नु भएको होला !

मन छुने कथा

मन छुने कथा

शनिबार, २५ जेठ २०७६

अति आधुनिकता पनि समाजलाई पाच्य हुँदैन। कुनै ठाउँमा नारी अति आधुनिक बन्दा हुने दुःखको कथा पनि पस्केकी छिन् उमा सुवेदीले।

पोखरामा ‘गणतन्त्रको यात्रा’को चर्चा

पोखरामा ‘गणतन्त्रको यात्रा’को चर्चा

मङ्गलबार, २१ जेठ २०७६

नेपाली लेखक संघ कास्कीले काँग्रेस नेता नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि परिचर्चा चलाएको छ। उसले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक लेखक एवम् राजनीतिक चिन्तक आचार्यले गणतन्त्रको स्थापनाक्रममा भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भ पुस्तकमा समेटेको जानकारी गराए।

वार्षिकीमा ‘हीरा–रत्न’ पुस्तक

वार्षिकीमा ‘हीरा–रत्न’ पुस्तक

मङ्गलबार, २१ जेठ २०७६

राजधानीको कालोपुलस्थित हीरा–रत्न हलका सञ्चालक रत्नबहादुर तण्डुकारको पाँचौं वार्षिकीमा उनकी श्रीमति हीरादेवी तण्डुकारले ‘हीरा–रत्न’ नामक पुस्तक पाठकमाझ ल्याएकी छन्। राजधानीमा बुधबार एक कार्यक्रमकाबीच लेखिका तण्डुकार, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल र पत्रकार डब्बु क्षेत्रीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

मङ्गलबार, २१ जेठ २०७६

समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठमाडौंलाई कर्मथलो बनाएकी उनलाई नेवारी समुदायले प्रयोग गर्ने डबली शब्दले मन छोयो। नेवार समुदायका मानिस छलफल, बैठक गर्नका लागि डबलीमा जम्मा हुने परम्परागत प्रचलन थाहा पाएकी शारदाले व्यवसायलाई नाम दिन यही डबलीलाई नै रोजिन्।

तिख्खर व्यङ्ग्य

तिख्खर व्यङ्ग्य

शनिबार, २८ बैशाख २०७६

विमल भौकाजीको व्यंग्य संग्रह आऊ हल्ला गरौँ” प्रकाशित भएको छ । उनका रसिला–तिख्खर व्यङ्ग्य–लेखहरूले प्रत्येक संवेदनशील पाठकका हृदयमा गहन प्रभाव पार्न सक्छन् ।

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिता सिकाउने पुस्तक

शनिबार, २१ बैशाख २०७६

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।

लेखक, पुस्तक र पाठक

लेखक, पुस्तक र पाठक

शनिबार, ३० चैत २०७५

लेखक, पुस्तक र पाठकलाई एउटा त्रिभुजमा राखेर विश्लेषण गर्न सकिन्छ। यी तीनै पक्षबीच त्रिकोणीय तादात्म्य सम्बन्ध रहेको हुन्छ। त्रिभुजको माथिल्लो चुच्चोमा लेखकलाई र तलका समानान्तर कोणहरूमा पुस्तक र पाठकलाई राखेर हेर्दा पुस्तक र पाठक एउटै सरल रेखामा भेटिन्छन् भने लेखक दुवैको माथि एक्लै देखिन्छ।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

शुक्रबार, २२ चैत २०७५

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

पुस्तकमा ‘क्रियाशिल पत्रकार महिला’

पुस्तकमा ‘क्रियाशिल पत्रकार महिला’

शुक्रबार, १५ चैत २०७५

पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ।

खप्तड घुमाउने पुस्तक

खप्तड घुमाउने पुस्तक

सोमबार, ११ चैत २०७५

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले कवि/लेखक तथा साइक्लिष्टका अनुभव समेटेर ‘खप्तड काव्य–यात्रा’ नामक पुस्तक प्रकाशन गरेको छ। उसले गएको जेठमा आयोजना गरेको खप्तड काव्य–यात्रामा सहभागी भएकाहरुले विभिन्न सञ्चार माध्यममा प्रकाशन गरेका यात्रा निवन्धहरूको संग्रह गरिएको हो।

शताब्दीपुरुषको घुमफिर

शताब्दीपुरुषको घुमफिर

शनिबार, ०९ चैत २०७५

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

नाकाबन्दी लगाउने मोदीको शासन परीक्षण

नाकाबन्दी लगाउने मोदीको शासन परीक्षण

शनिबार, ०२ चैत २०७५

पुस्तकको नाम ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’ राखिए पनि किताबको मूल कथ्य भने ‘अ फेलियर प्राइममिनिस्टर’हो।

तिर्खा मेटाउने कविता

तिर्खा मेटाउने कविता

शनिबार, १८ फागुन २०७५

बिम्ब प्रतीकलाई कलात्मक ढंगले प्रस्तुति दिने सुन्दर शब्दशील्पको सशक्त माध्यम हो कविता। नेपाली साहित्यमा भन्ने गरिन्छ– सबैभन्दा बढी लेखिने र सबैभन्दा थोरै पढिने विधा हो कविता। कविता भन्नेबित्तिकै समग्र काव्य बुझ्न सकिन्छ।

कमलपोखरीको ऐतिहासिक तस्बिर

कमलपोखरीको ऐतिहासिक तस्बिर

शनिबार, ११ फागुन २०७५

अभियन्ता भागवतनरसिंह प्रधानको पुस्तक कमलपोखरीको ऐतिहासिक तस्बिर हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सिमित  पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दामसमेत जग्गा हडपेर ठमेलमा छाया कम्प्लेक्स निर्माण गरिएको तथ्य पुस्तकबाट छर्लंग हुन्छ।

‘रुम टु रिड’ को दैलोमै पुस्तक

‘रुम टु रिड’ को दैलोमै पुस्तक

शुक्रबार, १० फागुन २०७५

डेढ दशकअघि विश्वचर्चित कम्पनी माइक्रोसफ्ट छाडेर नेपालका गाउँगाउँमा पुस्तकालय खोल्ने अभियान चलाएका थिए– अमेरिकी नागरिक जोन उडले। त्यसै अभियानअन्र्तगत ‘रुम टु रिड’ नामक संस्था खुल्यो र त्यसले बालबालिकाहरूका लागि पुस्तक प्रकाशन सुरु गर्न थाल्यो।

धर्तीगान

धर्तीगान

शनिबार, ०४ फागुन २०७५

सुरेश हाचेकाली स्थापित कवि हुन्। प्राचीन बिम्ब र मिथकहरुलाई कलात्मक रुपमा प्रस्तुत गरी जनजीवनसँग अन्तरघुलन गरेर कविता लेख्नु उनका विशेषता हुन्। हामी धेरैले मिथक भन्नेबित्तिकै पुराकथा, पुराविद्या, कल्पकथा, आदिम कथा भन्ने बुझ्छौं। मिथकको अर्थ यतिमै सीमित छैन। अमेरिकी समालोचक फिलिप ह्विलराइटले भनेका छन्, ‘मिथक सम्पूर्ण मानवका समग्र अनुभवहरुको अभिव्यक्ति हो।’ हाचेकालीको पछिल्लो कविता संग्रह ‘पृथ्वी सवाई’ यस्तै अनुभवहरूको सँगालो हो।

किशोरीका दुःख

किशोरीका दुःख

शनिबार, २६ माघ २०७५

दउडैदउडा मिलेर बनेको गाउँ। यो दउडो कति पुस्ताबाट यसरी मिलाएर बस्न लागेको हो थाहा छैन। सबै एकै खाले छन्। उही ढुंगाको बान्नु, उही सल्लाको दरभराइनाले बनेका छर। कर्णाली सेरोफेरोमा लेखिएको बखतबहादुर शाहीको उपन्यास ‘छोट्टी’ विषयवस्तु, भाषाशैली र परिवेशका हिसाबले फरक स्वादको छ। छोट्टी अर्थात किशोरीले भोगेका शारीरिक, मानसिक र सामाजिक पीडा उपन्यासका विषय हुन्।

शेर्पाको नालीबेली

शेर्पाको नालीबेली

शनिबार, २६ माघ २०७५

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।

इमानदार लेखनको प्रयास

इमानदार लेखनको प्रयास

शनिबार, २६ माघ २०७५

जीवनको ऊर्जाशील समय राजनीतिमा बिताएका राधाकृष्ण मैनालीले लेखेको संस्मरणात्मक कृति हो– नलेखिएको इतिहास।  बहुचर्चित झापा विद्रोहदेखि सुरु गरेरर ०७२ सालसम्मको समकालीन राजनीतिक उथलपुथलपूर्ण परिदृश्य समेट्ने क्रममा पुस्तकमा मैनालीले आफ्नो पारिवारिक इतिहास, बाल्यकाल, युवावयका प्रसङ्ग उल्लेख गरेका छन्।  यति भएर पनि पुस्तक उनको आत्मकथा नभएर मैनाली प्रत्यक्ष संलग्न रहेका अथवा तत्कालीन समयमा उनका वरिपरि भएका घटना एवम् तीनमा संलग्न पात्रबारे धेरै प्रसङ्ग समेटेर तयार पारिएको संस्मरण कृति बन्न पुगेको छ।

संकटमा साझा प्रकाशन

संकटमा साझा प्रकाशन

बुधबार, २३ माघ २०७५

नेपाली भाषासाहित्यको सेवामा विगत एक सय पाँच वर्षदेखि सक्रिय सरकारी स्वामित्वको साझा प्रकाशन लिमिटेड बन्द हुने अवस्थामा पुगेको छ। संस्थाले विगत लामो समयदेखि पुस्तक प्रकाशन, छपाइलगायतका कुनै पनि काम गरेको छैन।

‘अद्भुत तिवारी’

‘अद्भुत तिवारी’

सोमबार, १४ माघ २०७५

साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।

रमेशको पुस्तक ‘कायापलट’

रमेशको पुस्तक ‘कायापलट’

शुक्रबार, ०४ माघ २०७५

समाजसेवी रमेशकुमार खड्काको पुस्तक ‘कायापलट’ विमोचन गरिएको छ। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र शताब्दीपुरुष सत्यमोहन जोशीले मंगलबार संयुक्त रुपमा पुस्तक विमोचन गरे।

पुस्तक वितरण गरेर  जन्मदिन मनाउँछन् विद्यार्थी

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

मङ्गलबार, १७ पुष २०७५

स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्।

‘क्यान्सरमाथिको विजय नै पुस्तक लेखनको प्रेरणा’

‘क्यान्सरमाथिको विजय नै पुस्तक लेखनको प्रेरणा’

मङ्गलबार, ०३ पुष २०७५

‘मृत्युनजिक पुग्दा जीवनको महत्व बुझिने रहेछ,’ राजधानीमा फाइन प्रिन्टले सोमबार आयोजना गरेको ‘मिट द अथर’ कार्यक्रममा अभिनेत्री मनीषा कोइराला भन्दै थिइन्। क्यान्सरलाई जितेको अनुभव सँगालेर तयार पारिएको आत्मकथा ‘हिल्ड’ तयार भएको बताउँदै थिइन् उनी।

राईको ‘नास्योर थुलुङ’

राईको ‘नास्योर थुलुङ’

आइतबार, ०१ पुष २०७५

लेखक पाँचवीर राईको पहिलो पुस्तक ‘नास्योर थुलुङ बाक्छेम (सजिलो थुलुङ व्याकरण)’ सार्वजनिक भएको छ।

जीवनका ‘मनौषधी’

जीवनका ‘मनौषधी’

शनिबार, ०८ मङि्सर २०७५

सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन।

लघुकथा लेखनमा छलाङ्

लघुकथा लेखनमा छलाङ्

शनिबार, १० कार्तिक २०७५

सुमन सौरभको नाम नेपाली लघुकथा क्षेत्रबाट निकाली दियो भने नेपाली लघुकथा क्षेत्र नै अपुरो रहन्छ । उनका हरेक लघुकथा पढेर नै मैले यति भन्ने साहस जुटाएको हुँ । उनले कहिले देखि लेखे भन्दा पनि कस्तो लेखे भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

नेपाली भाषामा मानसखण्ड

नेपाली भाषामा मानसखण्ड

शनिबार, १० कार्तिक २०७५

सबैभन्दा पुरानो ग्रन्थका रुपमा लिइन्छ वेदलाई । वेदभित्र पनि अधिकांश मन्त्रहरू कर्मकाण्डीय मानिन्छन् । केही मन्त्रहरू उपासनापरक मनिन्छन् भने जम्मा चारहजार मन्त्रहरू मात्र ज्ञानपरक मनिएका छन् ।

आदत बदल्ने ‘अठोट’

आदत बदल्ने ‘अठोट’

शनिबार, १० कार्तिक २०७५

बाल्यकालका दिन सरल र स्वभाविक ढंगले बित्छन्, कुनै पनि जटिलता आभाष हुँदैन, त्यसबेला । जब–जब उमेर बढ्दै जान्छ, पढाइ–लेखाइको नाममा ज्ञान, सीप र विवेक मात्र हैन, ईष्र्या, द्वेष र स्वार्थ जस्ता नकारात्मक पक्षको प्रधानता हुन्छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad