'अमेरिकासँग साझेदारी'

'अमेरिकासँग साझेदारी'

बुधबार, १४ फागुन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षबारे छलफल भएको बताएका छन्। ...

महात्मा गान्धीको स्मरण

महात्मा गान्धीको स्मरण

शुक्रबार, १७ माघ २०७६

भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताद्वारा महात्मा गान्धीको ७२ औँ पुण्यतिथिमा सम्मान व्यक्त गरेका छन्। राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र...

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

मङ्गलबार, ०७ माघ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी)...

प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता, नेपाल भ्रमण गर्न पुन: आग्रह

प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता, नेपाल भ्रमण गर्न पुन: आग्रह

बुधबार, १६ पुष २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै फोन वार्ता मार्फत...

प्रदर्शन बढ्दै  गएपछि संयमता अपनाउन प्रम मोदीको आग्रह

प्रदर्शन बढ्दै गएपछि संयमता अपनाउन प्रम मोदीको आग्रह

मङ्गलबार, ०१ पुष २०७६

राजधानी दिल्लीमा सोमबार आयोजित प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा कम्तीमा ५० जना घाइते भएका छन्।

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

शनिबार, २८ मङि्सर २०७६

कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्‍यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित,  गुवाहाटीमा कर्फ्यू

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित, गुवाहाटीमा कर्फ्यू

बिहिबार, २६ मङि्सर २०७६

भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध जारी छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चकिएको हो। विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो।

एक महिनाभित्र सञ्चालन

एक महिनाभित्र सञ्चालन

सोमबार, १६ मङि्सर २०७६

विराटनगरमा बनेको एकीकृत जा“च चौकी(आइसिपी) एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। भारत सरकारको सहयोगमा निर्माण भएको आइसिपी एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका उप–निर्देशक हरिकृष्ण मिश्राले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

मङ्गलबार, २६ कार्तिक २०७६

चिकित्सा शिक्षाको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले अनशन स्थगित सँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्। नौ दिनदेखि अनशनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजे आफ्नो अनशन स्थगित गर्दै पत्र लेखेका हुन्।

डोनाल्ड ट्रम्पलाई लिएर ‘ट्विट ब्याटल’

डोनाल्ड ट्रम्पलाई लिएर ‘ट्विट ब्याटल’

बुधबार, ०८ असोज २०७६

अघिल्लो दिनमात्रै भारतीय प्रधानमन्त्री मोदीको मुक्तकण्ठले प्रशंसा गर्दै पाकिस्तानप्रति कडा देखिएका ट्रम्पले भोलीपल्टै पाकिस्तानका प्रधानमन्त्री खानको पनि खुलेरै प्रशंसा गरेपछि भारतका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आश्चर्यमा पारेको छ।

जम्मू-कश्मीर छिट्टै भारतीय भूभाग हुने दाबी

जम्मू-कश्मीर छिट्टै भारतीय भूभाग हुने दाबी

मङ्गलबार, ३१ भदौ २०७६

यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि कश्मीरलाई भारतीय भूभाग बनाउने अबको एजेण्डा भएको बताएका थिए।

मोदीको आज ६९  औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना

मोदीको आज ६९ औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना

मङ्गलबार, ३१ भदौ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन परेको छ। मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन्।

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

आइतबार, २९ भदौ २०७६

पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदुरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येयताले बताएका छन्।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

मङ्गलबार, २४ भदौ २०७६

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

मङ्गलबार, २४ भदौ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, ' यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।'

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

बुधबार, १८ भदौ २०७६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ। दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ।

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

बुधबार, ११ भदौ २०७६

नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

सोमबार, ०९ भदौ २०७६

भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

वीरेन्द्रका वैरी

वीरेन्द्रका वैरी

शुक्रबार, ०६ भदौ २०७६

सबै घटनाले वीरेन्द्रको हत्यामा ‘भारत र अमेरिकाको खुनी हात छ’ भन्ने चीनका विद्वान्हरूको तर्क काल्पनिक होइन भन्ने लाग्छ।

कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

मङ्गलबार, ०३ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन्।

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन,  माेदीलाई समेत पछि पारिन्

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन, माेदीलाई समेत पछि पारिन्

शुक्रबार, ३१ साउन २०७६

पोर्न स्टारको छवी मेटाउँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी भएकी छन्। भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत उनले पछि पारेकी छन्।

‘कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने’ मोदीको घोषणा

‘कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने’ मोदीको घोषणा

शुक्रबार, ३१ साउन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने घोषणा गरेका छन्। ‘हामीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौं र यसले देशको विकासमा मत्वपूर्ण भूमिका खेल्नेछ,’ भारतीय स्वतन्त्रता दिवसको अवसरमा बिहीबार भाषण गर्दै प्रधानमन्त्री मोदीले बताए।

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

बुधबार, ११ असार २०७६

‘जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा जनकपुरको विकासका लागि मोदीले दिने भनेको बजेट १३ महिना बित्दा पनि ल्याउन नसकिएको हो। दुवै निकाय आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप गर्न थालेका छन् । यसबाट उक्त सहयोग रकम नै गुम्ने खतरा देखिएको छ।’

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

सोमबार, ०२ असार २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन्। उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै अस्थायी सभामुख चुनिनु भएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरानको पत्र

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरानको पत्र

शनिबार, २५ जेठ २०७६

भारत पाकिस्तान विवादको वार्ताबाटै समाधान गर्नुपर्नेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जोड दिएका छन्।

मोदी–२ र नेपाल–भारत सम्बन्ध

मोदी–२ र नेपाल–भारत सम्बन्ध

बिहिबार, २३ जेठ २०७६

पुनः प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति र नेपाल–भारत सम्बन्ध के–कस्तो हुने हो, नाकाबन्दी दोहोरिने पो हो कि भन्ने भय र जिज्ञासा काठमाडौँमा व्याप्त छ। मोदी–१ मा नेपाल–भारत सम्बन्ध एकदमै उतारचढावपूर्ण भएको पृष्ठभूमिमा यस्तो आशंका स्वाभाविकै हो। सुरुमा मित्रता र हार्दिकताको उचाइमा पुगेको सम्बन्ध नेपालको संविधान निर्माणमा भारतीय हस्तक्षेप क्रममा नेपालविरुद्ध शत्रुतापूर्ण नाकाबन्दीको हदसम्म झरेर अन्त्यमा स्थिर बनेको थियो।

मोदी सत्ता:  हाम्रो सन्दर्भ

मोदी सत्ता: हाम्रो सन्दर्भ

बुधबार, २२ जेठ २०७६

यसबेला यतिमात्र भनौँ, मोदीको पुनरोदयलाई नेपाली जनताले चुनौती र अवसर दुवैरूपमा बुझ्नु उपयुक्त होला।

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइने

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइने

शनिबार, १८ जेठ २०७६

भेटमा दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीलाई भेटेर काठमाडौं फर्किए ओली

मोदीलाई भेटेर काठमाडौं फर्किए ओली

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन्।

मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ?

मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ?

शुक्रबार, १७ जेठ २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्।

प्रधानमन्त्री ओलीले मोदीलाई  दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्ष उपहार

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए।

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ

शुक्रबार, १७ जेठ २०७६

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

बिहिबार, १६ जेठ २०७६

मोदी भारतका १५ औं प्रधानमन्त्री बनेका छन्।

नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रम (LIVE)

बिहिबार, १६ जेठ २०७६

भारतका राष्ट्रपति रामनाथ कोविंदले सपथ ग्रहण गराउँदैछन्।

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली भारत प्रस्थान

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए।

मोदीको शपथमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री

मोदीको शपथमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री

बिहिबार, १६ जेठ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि सपथ लिने समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदैं छन्।

भाजपाः हिजो, आज र भोलि

भाजपाः हिजो, आज र भोलि

बिहिबार, १६ जेठ २०७६

भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे  पत्र

अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे पत्र

बुधबार, १५ जेठ २०७६

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा एक नम्बर बनेको दल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा निवर्तमान रक्षा तथा अर्थमन्त्री अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई सामेल नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध र महत्वबारे छलफल गर्ने बताएका छन्। ओली बिहीबार दिउँसो भारत जाँदैछन्।

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। ओलीलाई सपथ समारोहमा सहभागिताका लागि मोदीले आमन्त्रण गरेका थिए।

मोदीको पुनरागमन र नेपाल सम्बन्ध

मोदीको पुनरागमन र नेपाल सम्बन्ध

मङ्गलबार, १४ जेठ २०७६

मोदी कुसल संगठककी कुसल साशक? वा कुसल रणनीतिकार की योजनाकार ? सन् १९८४ मा केवल दुई सिटको इतिहास बोकेको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को १६ औ लोकसभा चुनावमा ऐतिहासिक वियज प्रप्ता गर्‍यो। र २०१९ को १७ औ लोकसभा चुनावमा ३०३ सिट सहित गर्दै पुन: भारी जनसमर्थन प्राप्त गर्‍यो।

मोदीको शपथमा ‘बिमस्टेक’ नेता अतिथि

मोदीको शपथमा ‘बिमस्टेक’ नेता अतिथि

मङ्गलबार, १४ जेठ २०७६

दोस्रो कार्यकालका लागि आउँदो मे ३० का दिन हुने भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा बिमस्टेक नेताहरु अतिथि हुने भएका छन्। एक महिनाभन्दा बढी समयसम्म विभिन्न सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनबाट ठूलो दल र गठबन्धनको नेता भएपछि मोदीले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल दोहो-याउँदै छन्। आउँदो मे ३० का दिन मोदीले प्रधानमन्त्री पदको शपथ लिने बताइएको छ। उनको शपथ ग्रहण समारोहमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सरकार वा राज्य प्रमुखलाई निम्त्याइने भारतको विदेश मन्त्रालयले जनाएको छ।

मोदी जीतबाट सिक्ने कुरा

मोदी जीतबाट सिक्ने कुरा

मङ्गलबार, १४ जेठ २०७६

भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन।

मोदीको पुनरागमन र नेपाल

मोदीको पुनरागमन र नेपाल

सोमबार, १३ जेठ २०७६

भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म सरकार चलाएका भए पनि त्यो सहज बहुमतको सरकार थिएन। जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह जस्तै कार्यकाल दोहो¥याउने भारतीय प्रधानमन्त्रीको सूचीमा नरेन्द्र मोदीले आफूलाई उभ्याउनु भाजपाका लागि सुखद पक्ष हो।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

आइतबार, १२ जेठ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

आइतबार, १२ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले विजय हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाइ दिएका छन्। आइतबार दिउँसो उनले मोदीलाई फोन गरी बधाई दिएका हुन्।

मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क देशका शीर्ष नेतृत्वलाई बाेलाउने याेजना

मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क देशका शीर्ष नेतृत्वलाई बाेलाउने याेजना

आइतबार, १२ जेठ २०७६

भारत सरकारले प्रधामन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी गराउन नेपालसहित छिमेकी देशका नेता तथा राष्ट्राध्यक्षलाई निमान्त्रणा गर्ने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। तर अहिलेसम्म भारत सरकारले छिमेकी मुलुकमा भने निमन्त्रणा पठाएको छैन।

भारतीय चुनावको छिमेक प्रभाव

भारतीय चुनावको छिमेक प्रभाव

आइतबार, १२ जेठ २०७६

भारतमा सम्पन्न लोकसभा निर्वाचनको ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने जसरी निश्चित भएको छ, त्यसले छिमेक नीतिमा के–कस्तो प्रभाव पर्छ भन्ने बहसको विषय बनेको छ। नेपाल–भारत सम्बन्धमा पनि आगामी दिनमा के–कस्तो उतारचढाव आउँछ भन्ने विषयमा विभिन्न विचार आउन थालेका छन्। विशेषगरी पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायत विषयमा अनावश्यक चासो देखाएको भन्दै मोदी आलोचित भएकाले पनि यस किसिमको बहस भएको हो। अझ भूकम्पबाट पीडित भएको बेला मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएकाले पनि मोदीको पुनरागमन नेपालीका लागि चासोको विषय बनेको हो। त्यसो त अर्काे पाटोबाट हेर्दा विगतमा भारतीय राष्ट्रिय कंग्रेस हुँदा छिमेकलाई जुन रूपमा उपेक्षा गरिएको थियो, सरकारमा आएपछि मोदीले छिमेकी मुलुकलाई प्राथमिकता दिएको टिप्पणी पनि भएको थियो।

Ncell Footer Ad