दसैं सकियो, कालापहाड जानेको लर्को

दसैं सकियो, कालापहाड जानेको लर्को

मङ्गलबार, २८ असोज २०७६

दसैं सकिएसँगै कर्णाली प्रदेशका बस्तीहरु खाली हुँदैछन्। चाडपर्व मान्न आएकाहरु पुनः रोजगारीका लागि गन्तव्यतर्फ फर्किनेक्रम सुरु भएको छ। कर्णालीका अधिकांश...

दसैंमा देखिएको लैंगिक विभेद

दसैंमा देखिएको लैंगिक विभेद

मङ्गलबार, २८ असोज २०७६

घरको छतमा एक जोडी परेवा सँगै बस्छन्, सँगै आकाशमा उड्छन्। म कल्पना गर्छु– कहिले त्यो दिन आउला र हामी महिला...

तलब पाएनन्, ऋण काढेर दसैं

तलब पाएनन्, ऋण काढेर दसैं

मङ्गलबार, २८ असोज २०७६

विद्यालय व्यवस्थापन समितिमा आफ्नो अनुकूलको नेतृत्व नभएकाले नगरपालिका प्रमुखले नै यो लफडा गरेको शिक्षक–कर्मचारी बताउँछन्। ...

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

सोमबार, २७ असोज २०७६

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ...

दसैंमा घुमफिर

दसैंमा घुमफिर

सोमबार, २७ असोज २०७६

दसैं हिन्दु नेपालीहरुको मुख्य र महत्वपूर्ण पर्व हो। मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन थालेको छ।

लिक्मामा चतुर्दशी दसैं

लिक्मामा चतुर्दशी दसैं

आइतबार, २६ असोज २०७६

गौरीगंगा नगरपालिका–८, लिक्मामा शनिबार चतुर्दशी दसैं लागेको छ। बडादसैंको चौथो दिन अर्थात आश्विन शुक्ल चतुर्दशीका दिन साविकको मसुरियास्थित लिक्मामा चतुर्दशी दसैं लाग्ने गर्दछ।

सेलिब्रिटीका दसैं: स्वदेशदेखि विदेशसम्म

सेलिब्रिटीका दसैं: स्वदेशदेखि विदेशसम्म

आइतबार, २६ असोज २०७६

एक्सन कटमा रमाउने कलाकारहरूले दसैंलाई धुमधाम नै मनाए। तर, उनीहरूका दसैं भिन्नभिन्न रह्यो। कसैले स्वदेशमै टिका लगाएर मनाए कसैले विदेशमा टिका लगाए। कसैलाई फिल्म प्रमोसनको चटारोले भ्याइनभ्याइ बनायो भने कसैलाई पारिवारिक जमघटमा रमाउन फुर्सद मिल्यो।

एकादशीदेखि पूर्णिमासम्म सराय नाच

एकादशीदेखि पूर्णिमासम्म सराय नाच

आइतबार, २६ असोज २०७६

ची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ।

उहिलेको दसैं

उहिलेको दसैं

सोमबार, २० असोज २०७६

दश वर्षको उमेरमै बिहे भएकी कमला भन्छिन्, ‘दसैंआउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे। दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइत जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो।’

दसैंमा तरकारीको मुल्य ह्वात्तै बढ्यो

दसैंमा तरकारीको मुल्य ह्वात्तै बढ्यो

आइतबार, १९ असोज २०७६

सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो।

पति र सन्तान रक्षाको अनुष्ठान ‘खोइछ भराई’

पति र सन्तान रक्षाको अनुष्ठान ‘खोइछ भराई’

आइतबार, १९ असोज २०७६

देशको अन्य ठाउँमा महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पुजा) गरी धुमधामसँग मनाइरहेका छन्।

दसैं हाइकिङ

दसैं हाइकिङ

आइतबार, १९ असोज २०७६

हिमाल खुल्ने मौसम। चारैतिर हरियाली वातावरण। परिवार र आफन्तको साथ। पर्वको रमझम। रमाइलो वातावरण। आउनुहोस् हाइकिङ गरौं। आफ्नो सेरोफेरोका डाँडापाखामा हिँडौं। स्वस्थ बनौं।

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

आइतबार, १९ असोज २०७६

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु।

दसैंमा घर फर्कनेको लर्को(फाेटाे फिचरसहित)

दसैंमा घर फर्कनेको लर्को(फाेटाे फिचरसहित)

शनिबार, १८ असोज २०७६

अरु बेला आउन नसकेपनि हरेक दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएको बताए। 'अलि अलि बाटोमा दुख भए पनि वर्षको ठूलो चाड हो। सबैसँग भेटघाट हुन्छ, दुखहरु सबै बिर्सिन्छ।' उनले भने।

दसैंमा खेलाडीलाई खेल सामाग्री

दसैंमा खेलाडीलाई खेल सामाग्री

शनिबार, १८ असोज २०७६

फुटबल खेलाडीलाई जुत्ता बाहेक सबै खेल सामाग्री उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ। पहिले कपडाको बल बनाएर खेलमैदानमा फुटबल अभ्यास हुन्थ्यो, कहिले बलको अभाव, कहिले अन्य सामाग्रीको, भैरवनाथ युवाक्लवका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्,

दसैं हाम्रो परम्परा र संस्कृति

दसैं हाम्रो परम्परा र संस्कृति

शनिबार, १८ असोज २०७६

आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका साथ चण्डीपाठ हुन्छ। नवदुर्गाको पूजा गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती समेतको पनि विशेष पूजाआजा र आराधना सुरु भइसकेको छ।

डाक्टरको दसैं

डाक्टरको दसैं

शनिबार, १८ असोज २०७६

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

गाउँको दसैं

गाउँको दसैं

शनिबार, १८ असोज २०७६

धेरै वर्षपछि दसैं मनाउन दीपा र दीपक बुबा आमासँगै गाउँ जाने निधो गरे। उनीहरू ४ र ५ कक्षाका लगनशील विद्यार्थी हुन्। सहरमा दसैं मनाएको त राम्रो अनुभव छ। तर गाउँको दसैं के कस्तो हुन्छ ? कसरी मनाउँछन् ? उनीहरूलाई खुल्दुली लागिरहेको थियो।

स्वस्थ खाना, राम्रो दसैं

स्वस्थ खाना, राम्रो दसैं

शनिबार, १८ असोज २०७६

पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तŒव कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु-याउँछ।

दशक बित्यो, पूरा भएन आश्वासन

दशक बित्यो, पूरा भएन आश्वासन

शनिबार, १८ असोज २०७६

यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए, हामी पनि पुख्र्यौंली थलो छाड्न राजी भएका थियौं तर भनेअनुसार भएन, हामीलाई भुक्काइयो, आशामात्रै देखाइयो। – सोमीलाल चेपाङ

दसैंमा दश पुस्तक

दसैंमा दश पुस्तक

शुक्रबार, १७ असोज २०७६

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न नयाँ पुस्तकहरु सार्वजनिक गरिरहेका छन्।

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

शुक्रबार, १७ असोज २०७६

सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

शुक्रबार, १७ असोज २०७६

दसैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ। खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन्।

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

शुक्रबार, १७ असोज २०७६

संस्कृति लोप हुदै गइरहेको बेला नेपालीहरुको महान् चाड बडादसैं र तिहारको अवसर परेर स्थानीयको सहयोगमा लिङ्गे पिङ यस पनि वर्ष लगाइएको छ।

दसैंं र तिहारको विनिर्माण

दसैंं र तिहारको विनिर्माण

शुक्रबार, १७ असोज २०७६

संसारमा सबै मानव समुदायको आ–आफ्नो चाड हुन्छ र मनाउँछन् । नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन् भने सानो जनसंख्याले मनाउन यार्तुङ, तोरंग्ल्ह, बरमथान पूजा, करम पूजालगायतका चाड पर्वहरु छन् ।

दसैंको यात्रामा टिकटको सास्ती

दसैंको यात्रामा टिकटको सास्ती

शुक्रबार, १७ असोज २०७६

बिहीबार बिहान ४ बजे गंगबु बसपार्क पुग्दा यात्रु टिकटको खोजीमा लाइन लागेका थिए। बाहिरसम्मै पुगेको लाइनमा केही यात्रु राति १ बजे आएर बसेको सुनाउँदैै थिए। यात्रु थपिँदै थिए, लाइन लम्बिदै थियो। एउटा लाइन लामो भएपछि फरकफरक लाइन बन्दै गए। लाइनमा अधिकांश सुदूरपश्चिमका गन्तव्यमा जानेहरू थिए।

दसैँ आयो तर...

दसैँ आयो तर...

शुक्रबार, १७ असोज २०७६

नेपालमा रहेका कुनै पनि कुरा अपांगमैत्री छैनन्। मठ, मन्दिरलगायत प्रायः सबै कुरा अपांगको जीवनचर्यालाई ध्यानमा राखेर बनाइएका छैनन्।त्यसैगरी संस्कार, चाडपर्व आदि पनि योभन्दा पृथक छैनन्।

दसैं मनाउने तरिका

दसैं मनाउने तरिका

शुक्रबार, १७ असोज २०७६

अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।

मासु: कस्तो, कति खाने ?

मासु: कस्तो, कति खाने ?

शुक्रबार, १७ असोज २०७६

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ।

विद्यार्थी आन्दोलन अब दसैंपछि

विद्यार्थी आन्दोलन अब दसैंपछि

शुक्रबार, १७ असोज २०७६

चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीसँग गरेको सहमतिअनुरूप काम नगरेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क सो कलेजले लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा

नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा

शुक्रबार, १७ असोज २०७६

दसैंको छैटौं दिन शुक्रबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

उपत्यकामा ६ हजार प्रहरी परिचालन

शुक्रबार, १७ असोज २०७६

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

दसैं मनाउन फर्किनेको लर्को

दसैं मनाउन फर्किनेको लर्को

शुक्रबार, १७ असोज २०७६

सीमाक्षेत्रस्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार कामका लागि भारत गएका नेपाली एक सातायता दैनिक एक हजारको हाराहारीमा नेपाल भित्रिरहेका छन्।

टिकट काउन्टरमा उस्तै छ भिड (तस्बिरहरू)

टिकट काउन्टरमा उस्तै छ भिड (तस्बिरहरू)

बिहिबार, १६ असोज २०७६

दसैंमा घर जानको लागि टिकट लिनेको भीड दिनानुदिन बढ्दैछ।

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

बिहिबार, १६ असोज २०७६

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्।

दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि

दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि

बिहिबार, १६ असोज २०७६

दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनामा देख्न सकिन्छ।

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

बुधबार, १५ असोज २०७६

सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरमा बस्दै आएका छन्।

दसैंमा सुरक्षित यात्राकै पिरलो

दसैंमा सुरक्षित यात्राकै पिरलो

बुधबार, १५ असोज २०७६

निरन्तर आधा घण्टासम्म वर्षा भएमा कर्णाली सडकमा माथिबाट पहिरो आउन थालिहाल्छ। पहिरो पन्छाउनको लागि राज्यले तदारुकता देखाउदैन्,। अनि यात्रु अलपत्र पर्छन्।

दसैंको मौलिकता ओझेलमा

दसैंको मौलिकता ओझेलमा

बुधबार, १५ असोज २०७६

दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।

दसैँमा इन्टरनेट बन्द

दसैँमा इन्टरनेट बन्द

बुधबार, १५ असोज २०७६

शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

उपत्यकामा ६ हजार प्रहरी परिचालन

बुधबार, १५ असोज २०७६

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

बढ्यो दसैं लक्षित पुस्तकको बजार

बढ्यो दसैं लक्षित पुस्तकको बजार

बुधबार, १५ असोज २०७६

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्। पुस्तक पढ्ने पाठकहरु दसंै छुट्टीको सदुपयोग गर्न विभिन्न पुस्तक किन्न लागिपरेका छन्।

आधा खसीबोका तस्करीका

आधा खसीबोका तस्करीका

बुधबार, १५ असोज २०७६

सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।

दसैंमा घर आउने-जानेको लर्काे

दसैंमा घर आउने-जानेको लर्काे

मङ्गलबार, १४ असोज २०७६

नेपालीहरुको महान चाड दसैं नजिकिदै जाँदा जाजरकोटमा बाहिर जाने र जाजरकोट भित्रिने सर्वसाधारणको संख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न नाकाबाट घर आउने र वाहिर जानेहरुको संख्या केहि दिन देखि बढेको प्रहरीले जनाएको छ।

दसैंको बेला सडक थाङथिलो

दसैंको बेला सडक थाङथिलो

मङ्गलबार, १४ असोज २०७६

यतिबेला देश–विदेशमा रहेका परिवारका सदस्यहरू गाउँ आउने क्रम सुरु भएको छ। तर ग्रामीण क्षेत्र जोड्ने सडक वर्षाले थङथिलो भएका कारण उनीहरूको यात्रा कष्टपूर्ण बनेको छ।

दसैँको सार्थकता

दसैँको सार्थकता

सोमबार, १३ असोज २०७६

कुनै पनि कार्यालयमा कुनै काम लिएर गयो कि दसैँपछि आउनोस् भन्न थालिएको छ। कसैले कसैलाई तिर्नु पैसा माग्यो कि दसैँपछि भन्ने बहाना सुरु भइसकेको छ। कुनै पनि काम फत्ते गर्ने मिति नजिकै आइसक्दा पनि त्यसलाई टार्नेहरू दसैँलाई नै भजाएर अब दसैँ सकिएपछि भन्न थालेका जताजतै सुनिन्छ। भनाइको मतलव सबै नेपालीलाई यतिबेला दसैँको चटारोले छोइ नै सक्यो भन्दा हुन्छ। बस÷हवाईजहाजको टिकट लिन होस् वा घर पोत्न, खसी÷बोका किन्न होस् वा कपडा जोहो गर्न, सातुसामल जोकाड गर्न होस् वा मरमसला, सबैलाई दसैँले चटारोमा पारेको त यतिबेला।

सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

सोमबार, १३ असोज २०७६

राजधानीका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको छ। अचेल राजधानीका सपिङ सेन्टर, मल तथा फुटपाथमा कपडा किन्ने सर्वसाधारणको तँछाडमछाड देखिन्छ।

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

आइतबार, १२ असोज २०७६

प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

भक्तपुरमा दसैंको नवरात

भक्तपुरमा दसैंको नवरात

आइतबार, १२ असोज २०७६

सो दिन भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हजारौं जात्रालु ब्रह्मायणी आउने गर्दछन्। दसैंका यी दिनमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ।

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

शुक्रबार, १० असोज २०७६

दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षाको विशेष कार्ययोजना लागु गरेको छ। दशैंदेखि छठ पर्वलाई लक्षित गरि सीमादेखि गाउँ,टोल तथा सहरी क्षेत्रसम्म सुरक्षा योजना लागु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad