टिकट चेकर बने ‘राँचीका राजकुमार’

टिकट चेकर बने ‘राँचीका राजकुमार’

बुधबार, २५ असार २०७६

भारतलाई दुई पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल महेन्द्रसिंह धोनी ‘राँचीका राजकुमार’ का रूपमा पनि परिचित छन्। गत आइतबार मात्र...

मेट्रोमा महिलालाई फ्री नगर्न भन्दै एक इन्जिनियरको मोदीलाई पत्र

मेट्रोमा महिलालाई फ्री नगर्न भन्दै एक इन्जिनियरको मोदीलाई पत्र

आइतबार, ०१ असार २०७६

अरविन्द्र केजरीवाल सरकारको महिलाहरुलाई दिल्ली मेट्रो र डिटिसी बसमा भाडा फ्रि गर्ने प्रस्ताव स्विकार नगर्न इन्जिनीयर श्रीधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई...

अब नयाँ बसपार्कमा बिचौलिया निषेध

अब नयाँ बसपार्कमा बिचौलिया निषेध

सोमबार, १६ बैशाख २०७६

नयाँ बसपार्क क्षेत्रमा जभाभावी ढंगले सार्वजनिक बसको टिकटमा बिचौलिया गर्नेलाई निषेध गरिने भएको छ। ...

गाडीको टिकट अब अनलाइनमै

गाडीको टिकट अब अनलाइनमै

मङ्गलबार, ११ मङि्सर २०७५

सार्वजनिक यातायात तथा निजी गाडीको टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। बसपार्कको काउन्टरमा पुगेर टिकट लिनुपर्ने अवस्थाको अन्त्य गर्दै...

गाडी चढ्दै हुनुहुन्छ ? टिकट लिन बिर्सिएला

गाडी चढ्दै हुनुहुन्छ ? टिकट लिन बिर्सिएला

बिहिबार, १५ कार्तिक २०७५

सार्वजनिक सवारीका साधनमा यात्रा गर्दै हुनुहुन्छ? जिल्लाका कच्ची वा कालोपत्रे जुनसुकै सडकमा यात्रा गर्दैहुनुहन्छ भने टिकट लिन नभुल्नुहोला, नत्र ठगिने सम्भावना छ। सवारीका साधनले यात्रुबाट मनलाग्दी भाडा असुल्न थालेपछि बिहीबारदेखि सबै सडकका सबै यात्रुलाई टिकट अनिवार्य गरिएको छ।

टिकट नपाउँदा यात्रुको बिचल्ली

टिकट नपाउँदा यात्रुको बिचल्ली

बिहिबार, २५ असोज २०७५

तिलागुफा गाउँपालिका, कालिकोटका पदमराज न्यौपाने दसैं मनाउन घर जान नेपालगञ्जबाट सुर्खेत झरेको दुई दिन भइसक्यो। बसको टिकट नपाउँदा उनी घर कहिले पुग्ने हो टुंगो छैन।

कोमल वलीलाई दसैंको टिकटको चिन्ता

कोमल वलीलाई दसैंको टिकटको चिन्ता

आइतबार, ०७ असोज २०७५

राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन्। उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय सभाको बैठकमा माग गरिन्। उनले दसैंको टिकटमा समेत कालो बजारी भएको भन्दै आपत्ति जनाइन्।

दसैंकाे अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

दसैंकाे अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

बिहिबार, ०४ असोज २०७५

शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ।

नीजि यातायात कम्पनीले दसैं बुकिङ टिकट खोल्ने

नीजि यातायात कम्पनीले दसैं बुकिङ टिकट खोल्ने

बिहिबार, ०४ असोज २०७५

यातायात व्यवसायी समितिले विभिन्न माग राख्दै भोलि देखि खुल्ला गर्ने भनिएको दशै बुकिङ नगर्ने भनेपनि नीजि कम्पनीहरुले बुकिङ्ग खुल्ला गर्ने जनाएका छन्।

समर्थकलाई टिकट बेच्न प्रतिबन्ध

समर्थकलाई टिकट बेच्न प्रतिबन्ध

बुधबार, २७ भदौ २०७५

युइएफएले रेड स्टार बेलग्रेडमाथि च्याम्पियन्स लिगका दुई अवे खेलमा समर्थकलाई टिकट बेच्न प्रतिबन्ध लगाएको छ।

टिकट मूल्य विवादले ‘सञ्जु’ रिलिज प्रभावित

टिकट मूल्य विवादले ‘सञ्जु’ रिलिज प्रभावित

शुक्रबार, १५ असार २०७५

टिकट मूल्यको विषयमा हल र वितरकबीच विवाद उत्पन्न भएपछि काठमाडौैंका मल्टिप्लेक्स बलिउड फिल्म ‘सञ्जु’ रिलिज नगर्ने निर्णय गरेका छन् ।

निःशुल्क भिसा र टिकट कार्यान्वयन फितलो

निःशुल्क भिसा र टिकट कार्यान्वयन फितलो

बिहिबार, ३१ जेठ २०७५

वैदेशिक रोजगारीमा जाने कामदारका लागि लागू गरिएको निःशुल्क भिसा र टिकटको निर्णय तीन वर्ष बितिसक्दा कार्यान्वयनमा आउन नसकेको पाइएको छ ।

‘पहुँचका आधारमा टिकट!’

‘पहुँचका आधारमा टिकट!’

शुक्रबार, २१ बैशाख २०७५

निष्पक्ष रुपमा टिकट वितरण नगरेको भन्दै हुम्लाबासीले विरोध गरेका छन् । हुम्लाबासीले सिता एयरको टिकट काउन्टरबाट नियमसंगत टिकट नपाएको भन्दै विरोध गरे। दुई समुहले टिकट पाउनुपर्ने भन्दै माग गरेपछि केहि बेर विवाद भएको थियो ।

वीरमा नयाँ टिकट काउन्टर

वीरमा नयाँ टिकट काउन्टर

शनिबार, ०५ फागुन २०७४

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सुविधासहितको नयाँ टिकट काउन्टर निर्माण भएको छ । अस्पतालले बुधबारदेखि नयाँ काउन्टरबाटै बिरामीलाई सेवा दिन सुरु गरेको छ ।पुरानो टिकट काउन्टर साँघुरो भएकाले बिरामीको पाकेट मार्ने, साँघुरो भएकाले उठेर घण्टौं पालो पर्खिनुपर्ने जस्ता समस्या भएकाले नयाँ टिकट काउन्टर निर्माण गरेको अस्पतालले जनाएको छ ।

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

बुधबार, १० माघ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत धादिङबासी नेपालीहरुले सस्तोमा हवाई टिकट पाउने भएका छन्। युएईमा स्थापित रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था धादिङ समाज युएईले ग्रीनलाईन ट्राभल्ससंग आफ्ना आजिवन सदस्यहरुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि सम्झौतामा गरेको छ।

डिपिएल–२ को टिकट बिक्री सम्झौता

डिपिएल–२ को टिकट बिक्री सम्झौता

शुक्रबार, २१ पुष २०७४

धनगढी क्रिकेट एकेडेमी (डिसिए) र इ–सेवाबीच बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ का लागि टिकेटिङ साझेदारी भएको छ । डिसिएका अध्यक्ष सुवास शाही र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अलीले टिकट बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपालमा बिस्तारै टिकट किनेर खेल हेर्ने संस्कार विकास भइरहेको तथा क्रिकेट र प्रविधिलाई सँगै लैजाने उद्देश्यका साथ इ–सेवासँग सम्झौता गरेको डिसिएका अध्यक्ष शाहीले बताए ।

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

बिहिबार, ३० कार्तिक २०७४

कप्तान मिली जेडिनाकको ह्याट्रिकप्रेरित अस्ट्रेलियाले बुधबार होन्डुरसलाई ३–१ ले पराजित गर्दै सन् २०१८ को रूस विश्वकपको टिकट काटेको छ ।

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस

मङ्गलबार, १४ कार्तिक २०७४

नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ का पूर्व सासंद सुरेशचन्द्र दास माओवादी केन्द्रमा प्रवेश गरेका छन्। केहिबेर अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल निवास लाजिम्पाटमा दासलाई फुलमाला लगाएर अध्यक्ष दहालले पार्टीमा भित्र्याए।

टिकट लोभले दलबदल तीव्र

टिकट लोभले दलबदल तीव्र

बिहिबार, ०९ कार्तिक २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ । पार्टी फेर्नेमा धेरैजसो दोस्रो चरणको निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ । केही दिनअघि मात्र राजपाबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तव आगामी शुक्रबार संघीय फोरममा प्रवेश गर्ने भएका छन् । बुधबार उनले आफू संघीय फोरममा प्रवेश गर्ने जनाए।

टिकट नपाएपछि दलमा असन्तुष्टि

टिकट नपाएपछि दलमा असन्तुष्टि

मङ्गलबार, ०७ कार्तिक २०७४

केन्द्रीय नेताले टिकट नपाएपछि विभिन्न पार्टीमा असन्तुष्टि देखिएको छ । टिकट नपाएका नेतामध्ये केहीले टिकट पाउन अन्तिम समयसम्म दौडधूप गरेका थिए । अन्तिम समयमा टिकट खोसिएपछि उनीहरूले पार्टीमा मूल्यमान्यता मिचिएको गुनासो गरेका छन् । टिकट नपाएकामध्ये अधिकांशले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

टिकट जुधेपछि बाम गठबन्धन तोडिने खतरा

टिकट जुधेपछि बाम गठबन्धन तोडिने खतरा

आइतबार, ०५ कार्तिक २०७४

बाम गठबन्धनका कारण जिल्लामा चर्काे विवाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भएपनि बाम गठबन्धनको उम्मेदवार छनौटमा चर्काे विबाद भएको हो ।

यी हुन् एमालेबाट टिकट पाएका २४ जिल्लाका उम्मेदवार

यी हुन् एमालेबाट टिकट पाएका २४ जिल्लाका उम्मेदवार

शनिबार, ०४ कार्तिक २०७४

नेकपा (एमाले) स्थायी कमिटी बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

बिहिबार, ०२ कार्तिक २०७४

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

बुधबार, ०१ कार्तिक २०७४

नेपाली कांग्रेसले मंसिरमा हुने संघीय प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट सुरु गरेको छ।

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

मङ्गलबार, ३१ असोज २०७४

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

पानामालाई पहिलो पटक टिकट

पानामालाई पहिलो पटक टिकट

बिहिबार, २६ असोज २०७४

पानामाले पहिलो पटक विश्वकपको यात्रा पक्का गर्दा ट्रिनिडाड एन्ड टोबागोसँग अप्रत्याशित हार बेहोरेको अमेरिका छनोट चरणबाटै बाहिरिएको छ । कन्काकाफ छनोटको अन्तिम खेलमा कोस्टारिकामाथि २–१ को जित हात पार्दै पानामाले रूस विश्वकप २०१८ को यात्रा पक्का गरेको हो ।

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

बुधबार, २५ असोज २०७४

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्यको चुनाव लड्न कांग्रेसका पाँच नेता आकांक्षी देखिएका छन् । सांसदको टिकट लिन नेता राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्धिकी(भोला), मोहम्मदी सिद्धिकी र मोहम्मद याकुव अन्सारीबीच होडबाजी चलेको छ ।

सधैं पुरानै अनुहारलाई टिकट

सधैं पुरानै अनुहारलाई टिकट

मङ्गलबार, २४ असोज २०७४

राजनीतिक दलहरूले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँभन्दा पुरानै अनुहारका नेतालाई ‘प्राथमिकता’ साथ पुनः उम्मेदवार सिफारिस गरेका छन् । सबैजसो दलले नयाँ पुस्तालाई अवसर दिनुको सट्टा पुरानै अनुहारलाई पटकपटक चुनावमा अवसर दिइरहेका हुन् ।

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

शनिबार, २१ असोज २०७४

साबिक विजेता जर्मनीले बिहिबार नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै अर्को वर्षका रसिया यात्रामा पक्का गर्दा इङ्ल्यान्डले पनि स्लोभेनियामाथि १–० को विजय हासिल गर्दै विश्वकपमा स्थान सुनिश्चित गर्यो ।

कांग्रेसमा टिकट लिन गायकदेखि पत्रकारसम्म

कांग्रेसमा टिकट लिन गायकदेखि पत्रकारसम्म

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनोट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।

नेमकिपा छाडेका धिताललाई प्रचण्डले दिए आमसभाबाटै टिकट

नेमकिपा छाडेका धिताललाई प्रचण्डले दिए आमसभाबाटै टिकट

सोमबार, ०९ असोज २०७४

नेपाल मजदुर किसान पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पूर्ण प्रसाद धिताललाई जुम्ला सिजामा आयोजित आम सभामै प्रचण्डले टिकट दिएका छन् । आगामी मंसिर १० गते हुने प्रदेशसभाको चुनावको लागि जुम्ला क्षेत्र नम्बर २ मा धिताललाई माओवादी केन्द्रमा प्रवेश गरे लगत्तै टिकट दिइएका हुने । उनले भने, जुम्ला क्षेत्र नम्बर दुईका लागि पुर्ण प्रसाद धितालले नै टिकट पाउने भएकोले निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन नेता कार्यकर्ता र जनतालाई निर्देशन गर्दछु ।

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

बुधबार, २८ भदौ २०७४

हिमालयन बैंकले सञ्चालन गरेको इकमर्स पेमेन्ट गेटवेको मद्दतबाट बुद्ध एयरका कुनै पनि गन्तव्यका टिकट खरिद गर्न सकिने भएको छ। भिषा वा मास्टर कार्ड भएका नेपालीले घर वार कार्यालयमै बसीबसी केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन्।

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

दशैँको टिकट बुकिङ खुला, बिहानै पुग्नेले पनि पाएनन् भनेजस्तो सिट (फोटो/भिडियो)

मङ्गलबार, २७ भदौ २०७४

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।

दशैँको टिकट मंगलबारदेखि खुल्ने

दशैँको टिकट मंगलबारदेखि खुल्ने

आइतबार, २५ भदौ २०७४

दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो।

शहिद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

शहिद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

आइतबार, २५ भदौ २०७४

मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्।

टिकट वितरणमा सहिद परिवारलाई उपेक्षा

टिकट वितरणमा सहिद परिवारलाई उपेक्षा

शुक्रबार, २३ भदौ २०७४

आफन्त र पैसावाललाई टिकट दिएका मधेसवादी दलले त्यही कारण सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाउन बेवास्ता गरेको आरोप लागेको छ ।

राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट चुनाव लड्दै श्रीवास्तव

राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट चुनाव लड्दै श्रीवास्तव

बुधबार, २१ भदौ २०७४

राष्ट्रिय जनता पार्टीले वीरगन्ज महानगरपालिकाको मेयरमा  राजेशमान सिंह (श्रेष्ठ) लाई उम्मेदवार बनाएपछि पुराना नेता विमलप्रसाद श्रीवास्तवले सो पार्टी छाडेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदका लागि चुनाव लड्ने भएका छन् ।

टिकट माग्दै मधेसी नेता काठमाडौंमा

टिकट माग्दै मधेसी नेता काठमाडौंमा

सोमबार, १९ भदौ २०७४

प्रमुख दलका शीर्ष नेताहरू भोट माग्न मधेस गएका बेला राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय कार्यकर्ता भने स्थानीय तहको निर्वाचनमा टिकटका लागि लबिङ गर्न काठमाडौं आएका छन् । दुई नम्बर प्रदेशमा उम्मेदवारको टुंगो लगाउन गठित उच्चस्तरीय समितिका सदस्यहरू उम्मेदवार चयन नगरी काठमाडौं फर्केका छन् ।

टिकट नपाएपछि दल फेर्न थाले  उम्मेदवारका दावेदार

टिकट नपाएपछि दल फेर्न थाले उम्मेदवारका दावेदार

आइतबार, १८ भदौ २०७४

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटमा दल बदल्नेहरुको होडबाजी जस्तै भएको छ। लामो समय एउटै पार्टीमा रहेर काम गर्नेहरु टिकट नपाउने भएपछि धमाधम पार्टी बदल्न थालेका छन्।

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

शुक्रबार, १६ भदौ २०७४

यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।

गयो जागिर, मिलेन टिकट

गयो जागिर, मिलेन टिकट

शुक्रबार, ०२ असार २०७४

स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटाङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक बसन्त राईले वैशाख ५ गते पदबाट राजीनामा दिए।

टिकट नपाएपछि एमाले छोडेका कार्की माओवादीबाट मेयर उम्मेदवार

टिकट नपाएपछि एमाले छोडेका कार्की माओवादीबाट मेयर उम्मेदवार

बिहिबार, ०१ असार २०७४

आसन्न स्थानीय तहको चुनावमा टिकट नपाएका नेकपा (एमाले) का आकांक्षीहरु नेकपा (माओबादी केन्द्र) मा प्रवेश गरेर चुनाव लड्ने तयारीमा लागेका छन्। आप्mनो पार्टीले टिकट नदिएपछि उनीहरु पार्टी छाडेर अर्कै पार्टी प्रवेश गरी चुनाव लड्ने तयारीमा लागेका हुन्।

टिकट हत्याउन दल अदलबदल

टिकट हत्याउन दल अदलबदल

बिहिबार, ०१ असार २०७४

‘नवप्रवेशीलाई टिकट दिए पुराना क्याडर बिच्किने, पुरानालाई दिए नवप्रवेशी फेरि पुरानै ठाउँमा फर्कने डर।'

फुटबलको टिकट अनलाइनमा

फुटबलको टिकट अनलाइनमा

शनिबार, २७ जेठ २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत जेठ ३० गते यमनविरुद्ध हुने खेलको टिकट पहिलो पटक अनलाइनमार्फत विक्री गर्ने भएको छ।

जागिर गुम्यो, टिकट मिलेन

जागिर गुम्यो, टिकट मिलेन

शुक्रबार, २६ जेठ २०७४

नेताहरुसँग लामो छलफल गरिन्। संभावना तपाईकै हो, टिकट पक्का नेताहरुले आश्वासन दिए।

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

बिहिबार, ११ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले युवा संघका १५ बढी युवालाई वडाअध्यक्ष र वडा सदस्यको टिकट दिएको छ ।

जसले पाएको टिकट युवालाई सुम्पिए

जसले पाएको टिकट युवालाई सुम्पिए

बुधबार, १० जेठ २०७४

दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि अहिले हरेक दलभित्र टिकटको दौडधूप चलिरहेको छ।

पैसावाललाई हातहातै 'टिकट'

पैसावाललाई हातहातै 'टिकट'

मङ्गलबार, २६ बैशाख २०७४

'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन। यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ।' राजनीतिक तथा द्वन्द्व विश्लेषक कमलराज लम्साल

ओलीले चाहेर पनि  केशव स्थापितले किन टिकट पाएनन्?

ओलीले चाहेर पनि केशव स्थापितले किन टिकट पाएनन्?

बुधबार, २० बैशाख २०७४

एमालेले पहिलो चरणको स्थानीय चुनावमा आफ्नो पार्टीका दुई सय ८३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जनाएको छ । ‘३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ वटै तहका सबै वडामा हाम्रो पार्टीले उम्मेदवारी दर्ता गरेको छ’, एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

मङ्गलबार, २९ चैत २०७३

कांग्रेसले कुन जिल्लाका लागि को आधिकारिक हो भन्ने जानकारी र हस्ताक्षर चैत ३० भित्र आयोगमा पठाउने भएको छ।

Ncell Footer Ad