जितबाट इङ्ल्यान्ड कप्तानलाई राहत

जितबाट इङ्ल्यान्ड कप्तानलाई राहत

बुधबार, १५ माघ २०७६

पाहुना टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको चौथो टेस्टमा १ सय ९१ रनको जित निकाल्दै शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

इङ्ल्यान्ड चेक रिपब्लिकसँग पराजित

इङ्ल्यान्ड चेक रिपब्लिकसँग पराजित

आइतबार, २६ असोज २०७६

चेक रिपब्लिकसँग शुक्रबार २–१ ले पराजित हुँदा इङ्ल्यान्डले तीन खेलअगावै युरोकप २०२० मा स्थान बनाउने मौका गुमाएको छ। शुक्रबार चेक...

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

बुधबार, २२ साउन २०७६

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि...

आर्चरले डेब्युका लागि कुर्नुपर्ने

आर्चरले डेब्युका लागि कुर्नुपर्ने

बिहिबार, १६ साउन २०७६

इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले टेस्ट टोलीबाट डेब्यु गर्न अझै कुर्नुपर्ने भएको छ। इङ्ल्यान्डले बुधबार अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो...

‘टेस्ट च्याम्पियनसिपमा इङ्ल्यान्डको सुरुआत राम्रो हुनेछ’

‘टेस्ट च्याम्पियनसिपमा इङ्ल्यान्डको सुरुआत राम्रो हुनेछ’

बुधबार, १५ साउन २०७६

इङ्ल्यान्डले यसपटक टेस्ट क्रिकेटमा खासै संघर्ष नगर्ने दाबी गर्दै एसेसले पनि यस संस्करणदेखि थप लोकप्रियता पाउनेछ।

आर्चरलाई टोलीमा बोलाइयो

आर्चरलाई टोलीमा बोलाइयो

आइतबार, १२ साउन २०७६

इङ्ल्यान्डले इड्गावास्टनमा हुने अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा बोलाएको छ।

स्टोक्सलाई न्युजिल्यान्डमा पुरस्कार

स्टोक्सलाई न्युजिल्यान्डमा पुरस्कार

आइतबार, ०५ साउन २०७६

बेन स्टोकको परिवार न्युजिल्यान्डको क्राइस्ट चर्चमा बस्ने गरे पनि उनी भने इङ्ल्यान्डमै बस्ने गर्छन्।

रोय पहिलो पटक टेस्ट टोलीमा

रोय पहिलो पटक टेस्ट टोलीमा

बिहिबार, ०२ साउन २०७६

इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

बुधबार, ०१ साउन २०७६

इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

बलिङमा किफायती रनरेट

बलिङमा किफायती रनरेट

बिहिबार, २६ असार २०७६

जारी विश्वकपमा इङ्ल्यान्डका युवा बलर जोफ्रा आर्चरले निकै उत्कृष्ट बलिङ गरिरहेका छन् ।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

बिहिबार, २६ असार २०७६

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

इङ्ल्यान्डलाई घरेलु मैदानको फाइदा

इङ्ल्यान्डलाई घरेलु मैदानको फाइदा

आइतबार, १५ असार २०७६

बलिङ पक्षमा मजबुत रहेको भारतलाई इङ्ल्यान्डका बलरको सामना गर्नु चिन्ताको विषय हुनेछ।

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

बुधबार, ११ असार २०७६

आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

मङ्गलबार, ०३ असार २०७६

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तानको सामना गर्दा घरेलु टोली इङ्ल्यान्ड सहज जितका साथ शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक कदम अघि बढ्ने लक्ष्यमा हुनेछ ।

इङ्ल्यान्डलाई वक्सको प्रेरणा

इङ्ल्यान्डलाई वक्सको प्रेरणा

मङ्गलबार, ०७ जेठ २०७६

क्रिस वक्स एक्लैले पाँच विकेट लिएपछि इङ्ल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित निकाल्दै पाँच खेलको एकदिवसीय शृंखला आइतबार ४–० ले आफ्नो पक्षमा पारेको छ ।

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

आइतबार, २६ फागुन २०७५

क्रिस जोर्डनको उत्कृष्ट बलिङप्रेरित इङ्ल्यान्डले शुक्रबार दोस्रो खेलमा वेस्ट इन्डिजमाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै तीन खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

मङ्गलबार, ११ मङि्सर २०७५

इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

इङ्ल्यान्डको जित सम्भावना बलियो

इङ्ल्यान्डको जित सम्भावना बलियो

आइतबार, ०२ मङि्सर २०७५

स्पिनर ज्याक लिचप्रेरित इङ्ल्यान्ड श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा जित्ने सम्भावना बलियो पारेको छ । केन्डीमा शनिबार वर्षाले प्रभावित हुनुअघि श्रीलंकाको इनिङ समालिरहेका एन्जेलो माथ्युज ८८ रनमा आउट भएपछि पाहुना टोली इङ्ल्यान्ड जितनजिक पुगेको हो।

सुखद बिदाइको अपेक्षामा रुनी

सुखद बिदाइको अपेक्षामा रुनी

बिहिबार, २९ कार्तिक २०७५

एक वर्षअगाडि नै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका वायन रुनी अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलका इङ्ल्यान्डको टिममा समावेश भएका छन्।

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

आइतबार, २८ असोज २०७५

तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।

साउथगेटको समय थप

साउथगेटको समय थप

सोमबार, २२ असोज २०७५

रूसमा सम्पन्न विश्वकपको २१औं संस्करणमा इङ्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा गराएका प्रशिक्षक ग्यारेथ साउथगेटको सम्झौता कतारमा हुने विश्वकपसम्मका लागि नवीकरण भएको छ।

टेरीद्वारा मस्को जान अस्वीकार

टेरीद्वारा मस्को जान अस्वीकार

शुक्रबार, २९ भदौ २०७५

इङ्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले रूसी क्लब स्पार्टक मस्कोमा अनुबन्धित हुन अस्वीकार गरेका छन्।

रसफोर्डलाई अवसर दिन सुझाव

रसफोर्डलाई अवसर दिन सुझाव

शुक्रबार, २९ भदौ २०७५

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले स्ट्राइकर मार्कुस रसफोर्डले आफ्नो क्षमता प्रमाणित गर्न क्लबबाट पनि धेरैभन्दा धेरै खेल्ने अवसर पाउनुपर्ने बताएका छन्।

लोरिस इङ्ल्यान्डको अदालतमा

लोरिस इङ्ल्यान्डको अदालतमा

बिहिबार, २८ भदौ २०७५

दुई पटकभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै विश्वकपको विजेता फ्रान्सका कप्तान ह्युगो लोरिस बुधबार इङ्ल्यान्डको अदालतमा उपस्थित भएका छन्।

पिटरसनसँगको सम्बन्ध सुध्रनेमा कुक आशावादी

पिटरसनसँगको सम्बन्ध सुध्रनेमा कुक आशावादी

आइतबार, २४ भदौ २०७५

इङ्ल्यान्डका ओपनर एलेस्टर कुकले पूर्वकप्तान केभिन पिटरसनसँग नबोलेको ४ वर्ष भए पनि आफूहरूको बिग्रदो सम्बन्ध सुध्रनेमा आशावादी भएको बताएका छन्।

पहिलेदेखि नै संन्यासको योजना

पहिलेदेखि नै संन्यासको योजना

बिहिबार, २१ भदौ २०७५

इङ्ल्यान्डका ओपनर तथा पूर्वकप्तान एलिस्टर कुकले ६ महिनाअघिदेखि आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने मानसिकता बनाएको बताएका छन्।

कुकले लिए संन्यास

कुकले लिए संन्यास

मङ्गलबार, १९ भदौ २०७५

इङ्ल्यान्डका पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकले सोमबार भारतविरुद्धको पाँचाैं टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

विजेता नबन्ने इङ्ल्यान्ड र बेल्जियमको दाउ

विजेता नबन्ने इङ्ल्यान्ड र बेल्जियमको दाउ

बिहिबार, १४ असार २०७५

बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले विश्वकपको समूह ‘जी’ अन्तर्गत बिहीबार इङ्ल्यान्डविरुद्ध हुने अन्तिम खेललाई अनौठो प्रतिस्पर्धाको संज्ञा दिएका छन्।

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

आइतबार, १० असार २०७५

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो।

बेकह्यामको अनुमानमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच फाइनल

बेकह्यामको अनुमानमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच फाइनल

शुक्रबार, ०८ असार २०७५

इङ्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्यामले विश्वकपको फाइलनमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

सोमबार, ०४ असार २०७५

इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका ४ खेलमा इङ्ल्यान्ड जितविहीन बन्दै आएको छ र यस क्रममा आठ वर्ष बितिसकेको छ ।

रोयको कीर्तिमानमा इङ्ल्यान्ड विजयी

रोयको कीर्तिमानमा इङ्ल्यान्ड विजयी

सोमबार, ०१ माघ २०७४

ओपनर जसन रोएले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रनको व्यक्तिगत कीर्तिमान बनाउँदा इङ्ल्यान्डले आइतबार अस्टेलियाविरुद्धको पहिलो एकदिवसीय खेल ५ विकेटले जितेको छ ।

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

बुधबार, ३१ जेठ २०७४

इङ्ल्यान्डका कप्तान इयान मोर्गानले च्याम्पियन ट्रफीअन्तर्गत बुधबार हुने पाकिस्तानविरुद्धको सेमिफाइनलमा शीर्षक्रमको ब्याटिङ संरचनामा परिवर्तन गर्ने संकेत गरेका छन्।

इङ्ल्यान्ड बलियो स्थितिमा

इङ्ल्यान्ड बलियो स्थितिमा

बिहिबार, २५ कार्तिक २०७३

जोय रुटको शतक र मोइन अलीको उच्च प्रदर्शनप्रेरित इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा मजबुत सुरुआत गरेको छ। इङ्ल्यान्डले ४ विकेट गुमाई ३ सय ११ रन जोड्दै पहिलो दिन बुधबारको खेल टुंग्याएको थियो। घरेलु मैदानमा भारतीय स्पिनरले ३ विकेट लिँदा इङ्ल्यान्डले १ सय २ रनमात्र बनाउन सक्यो।

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

मङ्गलबार, २१ भदौ २०७३

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

इङ्ल्यान्ड प्रशिक्षकमा एलार्डिस

इङ्ल्यान्ड प्रशिक्षकमा एलार्डिस

शनिबार, ०८ साउन २०७३

साम एलार्डिस इङ्ल्यान्ड फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। सन्डरल्यान्डलाई क्षतिपूर्ण सर्तमा ६१ बर्षे एलार्डिस प्रारम्भिक रूपमा दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका छन्। उनको नेतृत्वमा गतवर्ष सन्डरल्यान्डले प्रिमियर लिग हैसियत जोगाएको थियो।

Ncell Footer Ad