२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेटर लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिँदै

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

आजबाट अदालत खुलेका कारण लामिछानेलाई आज म्याद थपका लागि अदालत लैजान लागिएको हो।  

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेलाई बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।  

सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रकाशित: २४ आश्विन २०७९ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App