२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इंग्ल्यान्ड इटालीसँग पराजित

उपाधि दाबेदार इंग्ल्यान्ड यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग पराजित भएको छ।

शुक्रबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड इटालीसँग १(० गोल अन्तरले पराजित भएको हो। इटालीको जितमा जियाकोमा रास्पाडोरीले खेलको ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो।

यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोडेको छ। इटाली लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ। इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ। यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग 'बी' मा झरेको छ।

प्रकाशित: ८ आश्विन २०७९ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App