६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टस जितेर ब्याटिङ गर्दै नेपाल

केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिईएको छ। उनको स्थानमा देव खनाल छन्। 

नेपाल दोश्रो खेल जितेर तीन एकदिवसीय सिरिज जित्ने लक्ष्यमा छ भने केन्या बराबर गर्ने दाउमा छ। शुक्रबारको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। 

प्रकाशित: १८ भाद्र २०७९ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App