२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकपः भारतको यात्रा टुङ्गियो, सेमिफाइनलमा पुग्यो अस्ट्रेलिया

भारत आईसिसी महिला टी-२० विश्वकपबाट बाहिरिएको छ।

आइतवार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। १५२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।

प्रकाशित: २७ आश्विन २०८१ २३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App