७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

साफ यु १७ : नेपाल र श्रीलंकाबीच खेल जारी ,नेपाल ३ - ० ले अगाडि

साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंकाबीच खेल भइरहेको छ ।भुटानको चाङ्लिमिथाङ रङ्गशालामा जारी खेलमा नेपाल ३ - ० गोलले अगाडि रहेको छ।  नेपालका लागि तीनै  गोल सुजन डंगोलले गरेका हुन । यस अघि शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । 

प्रकाशित: ७ आश्विन २०८१ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App