२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौथो सफलता

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। नेपालका अलराउन्डर कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किसी कार्टीलाई आउट गरेका छन्।

उनले कार्कीलाई १० रनमा आउट गरेका हुन्।

भुर्तेलको बलमा कप्तान रोहित पौडेलले उनलाई क्याच आउट गरेका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App