७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

टेबुल टेनिसको तदर्थ समिति

चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।

३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह-संयोजकमा वृजेन्द्रबहादुर हमाल छन्। सदस्यमा धर्ममान वज्राचार्य, कुवेरप्रकाश सिंह, शंकर गौतम, विनोद शाक्य, अनिल घिमिरे, सञ्जय अर्याल, राजेनद्रबहादुर दुलाल, तेजेन्द्र महरा, जयन्त बाँस्तोला, शिवसुन्दर गोथे, इन्दिरा गुरुङ, नवीनबहादुर सिंह, पुरुषोत्तम वज्राचार्य, नवीन शाक्य, अनुज बानियाँ, पूर्णशंकर श्रेष्ठ, ज्याकी महर्जन, अर्जुनकुमार कार्की, सुजिता मानन्धर, धीरज शाह, दीपक सापकोटा, निकेश श्रेष्ठ, प्रज्ज्वल मैनाली, कविन सुवाल, गोवद्र्धन श्रेष्ठ, ध्रुव पालिखे, सागर महर्जन, महेन्द्र लिगल, गेहेन्द्र ढकाल र डा. विजय सैंजु छन्।

प्रकाशित: १ भाद्र २०८० ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App