२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको पहिलो विकेट गुम्यो

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको एक विकेट गुमेको छ। ओपनर कुशल भूर्तेल मात्र २ रन बनाएर पवेलियन फर्किएका छन्।

उनलाइ कतारका मुनावराले अाउट गरे। अहिले क्रिजमा भीम सार्की र अाशिफ सेख खेलिरहेका छन्। 

प्रकाशित: १४ वैशाख २०८० ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App