२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

काठमाडौं उसु क्वान टिम च्याम्पियन

काठमाडौं उसु क्वानले बुधबार प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सम्पन्न प्रतियोगितामा काठमाडौंले आठ स्वर्ण, चार रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो। कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान सात स्वर्ण, चार रजत र १० कांस्यका साथ दोस्रो भयो।

तेस्रो स्थानको ड्रागन उसु क्वानले पाँच स्वर्ण, पाँच रजत र चार कांस्य हात पा¥यो। प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए। 

प्रकाशित: १२ माघ २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App