१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सन्दीप आज बिहान १० बजे नेपाल आइपुग्ने

फाइल तस्बिर।

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज नेपाल आउँदै छन्। उनी आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन्।

उनले स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन्।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन्।  

प्रकाशित: २० आश्विन २०७९ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App