७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नारायणघाट-मुग्लिङ सडकको पहिरो हटाइँदै (तस्बिरसहित)

पहिरोका कारण नारायणघाट-मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर २९ सो सडक खण्डको केराबारीमा  बिहान ५:५० मा माथिबाट गएको पहिरो हटाउन अझै ५-६ घण्टा लाग्ने अनुमान गरेको छ।  

सडक माथिबाट लेदोसहितको ठूलो पहिरो खसेको कारण हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवन सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

 

प्रकाशित: १६ भाद्र २०७९ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App