२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको सम्भावना

आज बिहान देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अहिले लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०७९ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App