२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

फाइल तस्बिर।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ।  

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए।

प्रकाशित: २३ असार २०७९ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App