coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्पले टोकेर एक जनाको मृत्यु

बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु  भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

घरमै सुतिरहेका वेला शुक्रवार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।

प्रकाशित: १४ जेष्ठ २०७९ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App