२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चले रञ्जन कोइरालाको कैद मिनाहा नगर्ने

श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा नहुने भएको छ। यसअघि कैद मिनाहा गर्ने भनिएपनि सर्वोच्च अदालतले मिनाहा नगर्ने भएको हो।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App