११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा ३० प्रतिशत मतदान

रोल्पामा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। अहिले ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतदाताहरुले घोट खसालि रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय प्रमुख धृताकुमारी केसीका अनुसार मतदानको गति बढिरहेको छ। मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जिल्लामा शान्ती पूर्ण र मर्यादित निर्वाचन भइरहेको छ। उनले कतै ५० प्रतिशतसम्म मत खसेको छ भने कतै २५ मात्र पनि खसेको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App