३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

चुनावको दिन सार्वजनिक विदा

स्थानीय तह निर्वाचन हुने वैशाख ३० गतेका दिन  सरकारले  सार्वजनिक विदा दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

चुनावका दिन देशभरका सरकारी र सार्वजनिक कार्यालयमा विदा दिइएको छ।

प्रकाशित: २६ वैशाख २०७९ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App