लाइनको कुन ठाउँमा खराबी आएको हो अहिलेसम्म पत्ता नलागेको नेपाल विद्युत् प्राधिकरण डडेल्धुराले जनाएको छ । विद्युत् प्रसारण अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी र अछामलगायत पहाडी जिल्लाको जनजीवन प्रभावित भएको र सरकारी कार्यालयको काम प्रभावित भएको बताइएको छ । दुई दिनदेखि रेडियो र पत्रपत्रिकाहरु बन्द रहेका छन् ।
प्रकाशित: १७ श्रावण २०७२ २३:५७ आइतबार