७ वैशाख २०८१ शुक्रबार
समाज

आज र भोलि हल्का वर्षाको सम्भावना

मौसमविद्हरूले शनिबार  (आज) र आइतबार  (भोलि) केही ठाउँमा हल्का वर्षा र  केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएका छन्।‘तर  अब केही दिन ठूलो वर्षा हुने सम्भावना देखिन्न,’ मौसमविद्  राजु प्रधानांगले भने। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार  शनिबार  देशभर आंशिकदेखि सामान्य बदली र हने सम्भावना छ। प्रदेश १, वाग्मती र  गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखका अनुसार  बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यसै गरी शनिबार राति देशभर  आंशिकदेखि सामान्य बदली र हने सम्भावना र हेको महाशाखाले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App