१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल तस्वीर

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ः१० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । 

प्रकाशित: २६ भाद्र २०७७ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App