१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

२४ घण्टामा काठमाडौं उपत्यकामा २३२ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ३ हजार ४ सय ८६ रहेको छ। जसमध्ये काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ रहेको छ।

प्रकाशित: ९ भाद्र २०७७ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App