coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यी हुन् लकडाउन र निषेधाज्ञा जारी गरिएका ५२ जिल्ला(सूची)

कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न ५२ जिल्लामा पूर्णकालीन र आंशिक गरी निषेधाज्ञा लगाइएको छ। ३८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ। प्रदेश सरकार र स्थानीय तह लकडाउन वा निषेधाज्ञा लागु गरी आइसोलेसन निर्माणलगायत अन्य व्यवस्थापनमा जुटेका छन्। नेपालमा हालसम्म १ सय ६० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने ३१ हजार ६ सय ३६ संक्रमितमध्ये १८ हजार ६ सय ९० जना निको भएर फर्किएका छन्।

प्रकाशित: ९ भाद्र २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App