coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार मात्र ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।  

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले बताए । उनका अनुसार काठमाडौंमा ९२ जना, भक्तपुरमा ४ र ललितपुरमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित: २३ श्रावण २०७७ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App