२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । विहानमात्र थप ६ जनामा पुष्टि भएको थियो आज शनिबार मात्र नौ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।  एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App