२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २६७ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको हो। संक्रमण हुनेमा वीरगन्जका ४ जना, उदयुपर त्रियुगाका १, दाङको गढवा र तुलसिपुरका ३, काठमाडौं सतुंगलका ७ वर्षिय बालक छन्। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको जनाइएको छ। यो सँगै संक्रमितको संख्या २६७ पुगेको छ।

 

प्रकाशित: २ जेष्ठ २०७७ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App