२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी खड्कालाई पितृशोक

काठमाडौं – नागरिक दैनिकका पत्रकार वसन्त खड्कालाई पितृशोक परेको छ। खड्काका बुवा ८० वर्षीय मनबहादुर खड्काको बिहीबार निधन भएको हो।

अर्घाखाँची बस्दै आएका स्वर्गीय खड्काको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो। उनको रिडीमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय खड्काका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

प्रकाशित: २५ माघ २०७६ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App