४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ– बिहीबार साँझ परेको चट्याङ लागेर ताप्लेजुङको दोखुमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–८ का भक्तबहादुर विक रहेको स्थानीय मातृकाप्रसाद नेपालले जानकारी दिए।

साँझ भएको घटनाको बिस्तृत बिवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाका बारेमा जानकारी लिने कोशिस भईरहेको जानकारी दिएको छ।

प्रकाशित: ५ भाद्र २०७६ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App