२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जबरजस्ती करणी गरी फरार रहेका एक पक्राउ

सिन्धुली - जबरजस्ती करणी गरी फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीकाे कमलामाई नगरपालिका ११ बस्ने ३२ बर्षीय दिपक माझी रहेका छन्।

प्रहरीका अनुसार माझीले सोही स्थानकै अपाङ्ग तथा बोल्न नसक्ने ५५ बर्षीय एक महिलालार्इ गत कार्तिक २ गते राती जबरजस्ती करणी गरि फरार भएका थिए। उनलाई प्रहरीले खोजतलास गर्दै जाने क्रममा कमलामाई नगरपालिका ८ करकरेबाट पक्राउ गरेकाे हाे। घटनाबारे जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ९ कार्तिक २०७५ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App