काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगले सञ्चालन गरेको विभिन्न पदहरू वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले बिहीबार सार्वजनिक गरेको हो।
लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीकाे अन्तरर्वार्ता असार २८ देखि ३१ गतेसम्म हुने बैंकले जानकारी गराएकाे छ।
प्रकाशित: ७ असार २०७५ ०३:४४ बिहीबार