३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा पहिरोले स्काभेटर पुर्‍यो, चालक भागेर ज्यान बचाउन सफल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिममा बाटो खन्ने क्रममा माथिबाट झरेको पहिरोले एउटा स्काभेटर पुरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बाटो खन्नका लागि प्रयोग गरिएको चालकले भने भागेर ज्यान जोगाएका छन्।

उनले फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित फेसेवा नजिक बाटो खन्ने क्रममा बा.प्र.०१–००३क ८२६३ नम्बरको स्काभेटरमा पहिरोले क्षति पुर्‍याएको हो। 

प्रकाशित: ३१ भाद्र २०८१ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App