३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किए, थप विवरण आउन बाँकी

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन्।

आज बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रु सामान्य घाइते भएका प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

दुर्घटनाका कारण अन्य सवारी साधन राजमार्गमा नै रोकिएका छन्।

प्रकाशित: १६ भाद्र २०८१ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App