३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मृत अवस्थामा एकजना पुरुष भेटिए

जुम्लामा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। शुक्रबार बिहान साढे १२ बजेतिर मृत भेटिएका थिए।

मृतक जुम्लाको चन्दननाथ नगरपालिका-८ श्रीढुस्का गाउँका ४५ वर्षका कलबहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला सूचना अधिकारी उमेश चन्दले बताए।

प्रहरीका अनुसार डागी १२ दिनदेखि घरबाट बेपत्ता थिए। उनको कम्मरभन्दा तलको भाग स्याल खाइसकेको छ।

उनी चन्दननाथ नगरपालिका-९ धरालवाडामा मृत भेटिएका थिए। उनको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App